Jump to content

Page:Bhikari.pdf/46: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> ८ यी यादका विमल आँसु उडेर जाँदा :::देखिन्न के झलक सुन्दर ज्योति सादा । यो एकलोपनविषे यस ठाउँभित्र :::आनन्द छैन कुन आँसुविषे पवित्र ॥ ९ भित्रै बस्यो सफल प्रेम फुटेन बोली :::त्यो कोपिला..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
<poem>
Line 16: Line 17:
:::आएर शैल शिरमा दुइ हात भाल ।
:::आएर शैल शिरमा दुइ हात भाल ।
सम्झन्छु बोलिबिच छाति अटाउँदैन
सम्झन्छु बोलिबिच छाति अटाउँदैन
:::आँसूसिबाय रसिलो अरु आउँदैन ॥
:::आँसूसिवाय रसिलो अरु आउँदैन ॥
</poem>
</poem>
}}

Revision as of 11:48, 28 January 2025

This page has been proofread


यी यादका विमल आँसु उडेर जाँदा
देखिन्न के झलक सुन्दर ज्योति सादा ।
यो एकलोपनविषे यस ठाउँभित्र
आनन्द छैन कुन आँसुविषे पवित्र ॥


भित्रै बस्यो सफल प्रेम फुटेन बोली
त्यो कोपिला न त खुल्यो अति छाति खोली ।
आँखा र लालबिच प्रेम त्यसै झुलाई
के दैवले पर लग्यो शिव ! चारुलाई ?

१०
एकान्तमा दिन बिदा जब लिन्छ लाल
आएर शैल शिरमा दुइ हात भाल ।
सम्झन्छु बोलिबिच छाति अटाउँदैन
आँसूसिवाय रसिलो अरु आउँदैन ॥