Page:Prithviraj chauhan.pdf/58: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|(५)}} | |||
उचाल भन्ने, बढाऊँ भन्ने | |||
विजयाऽभिलाषा । | |||
भारतको निम्ति मर्न पाऊँ भन्ने | |||
अर्पनको यो आशा । | |||
दुई दाना आँशु भए नै पनि | |||
भिजाउन मन लाग्ने । | |||
भारतको बागमा कुसुम यौटा | |||
स्वर्गको किरण पठाउने द्यौता | |||
सँगमा गै माग्ने । | |||
सुन र हीरा फलाऊँ भन्ने | |||
मालीको यो आशा । | |||
सधैंको भुलभुल सधैंको जलजल | |||
पाउँदैन क्यै भाषा । | |||
{{pcn|(६)}} | |||
विशालदेव बस्दछन् काही | |||
भारतका दिलमा । | |||
कहिले-कहिले उठेर बोल्छन् | |||
स्वर्पङ्के पलमा । | |||
साना र तिना कुराका बन्धन | |||
स्वर्गको ज्योति खोज्ने यी हकमा | |||
पग्लिन्छ जलमा । | |||
म उड्न पाइन, म खोज्न पाइन | |||
म डुब्न पाइन, मैले क्यै ल्याइन | |||
भन्ने यी प्रकृत विषाद उठ्छन् | |||
सबका भावमा । | |||
मिथ्याको वजन गहुको हुन्छ | |||
सत्यले छुने जब दिल रुन्छ | |||
भारतको भित्री बिजुली लाग्ने | |||
जिउँदो क्षणमा। | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:56, 3 April 2025
This page has not been proofread
(५)
उचाल भन्ने, बढाऊँ भन्ने
विजयाऽभिलाषा ।
भारतको निम्ति मर्न पाऊँ भन्ने
अर्पनको यो आशा ।
दुई दाना आँशु भए नै पनि
भिजाउन मन लाग्ने ।
भारतको बागमा कुसुम यौटा
स्वर्गको किरण पठाउने द्यौता
सँगमा गै माग्ने ।
सुन र हीरा फलाऊँ भन्ने
मालीको यो आशा ।
सधैंको भुलभुल सधैंको जलजल
पाउँदैन क्यै भाषा ।
(६)
विशालदेव बस्दछन् काही
भारतका दिलमा ।
कहिले-कहिले उठेर बोल्छन्
स्वर्पङ्के पलमा ।
साना र तिना कुराका बन्धन
स्वर्गको ज्योति खोज्ने यी हकमा
पग्लिन्छ जलमा ।
म उड्न पाइन, म खोज्न पाइन
म डुब्न पाइन, मैले क्यै ल्याइन
भन्ने यी प्रकृत विषाद उठ्छन्
सबका भावमा ।
मिथ्याको वजन गहुको हुन्छ
सत्यले छुने जब दिल रुन्छ
भारतको भित्री बिजुली लाग्ने
जिउँदो क्षणमा।