Page:Prithviraj chauhan.pdf/40: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
यौटै नै फूल, यौटै नै गन्ध | |||
जीवनको बोटैमा । | |||
भारतको मुटु यौटै छ भाइ | |||
भन्नलाई बसिन् शारदा मेरी | |||
छन्दको ओठैमा। | |||
{{pcn|(१९)}} | |||
भन्न त भने धेरैले अघि | |||
कानले सुनेथे । | |||
"हो हो” मा सारा बिर्सेर शिर | |||
हल्लिदै गुमेथे । | |||
हजार साधु आत्माले रोई | |||
पयरमा चुमेथे । | |||
तैपनि हरे । नदेखी भरे | |||
आत्माले अनेक विरोध गरे | |||
भारतको आँशु पीरामै झरे | |||
अज्ञानका हुरीमा । | |||
सुन्ने जो दिल हो | |||
हेर्ने जो जल हो | |||
गर्ने जो पल हो | |||
सत्यको ध्वनि लैजान्छ भनी | |||
लेख्दछु धुरीमा । | |||
{{pcn|(२०)}} | |||
भारतको फूटमा | |||
सत्यको टूटमा | |||
वैरी है वैरिन्छन् | |||
आफूलाई सच्चा | |||
नहुने कच्चा | |||
भारतका बच्चा | |||
लाई दु:ख धुरिन्छन् । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 16:54, 2 April 2025
This page has not been proofread
यौटै नै फूल, यौटै नै गन्ध
जीवनको बोटैमा ।
भारतको मुटु यौटै छ भाइ
भन्नलाई बसिन् शारदा मेरी
छन्दको ओठैमा।
(१९)
भन्न त भने धेरैले अघि
कानले सुनेथे ।
"हो हो” मा सारा बिर्सेर शिर
हल्लिदै गुमेथे ।
हजार साधु आत्माले रोई
पयरमा चुमेथे ।
तैपनि हरे । नदेखी भरे
आत्माले अनेक विरोध गरे
भारतको आँशु पीरामै झरे
अज्ञानका हुरीमा ।
सुन्ने जो दिल हो
हेर्ने जो जल हो
गर्ने जो पल हो
सत्यको ध्वनि लैजान्छ भनी
लेख्दछु धुरीमा ।
(२०)
भारतको फूटमा
सत्यको टूटमा
वैरी है वैरिन्छन्
आफूलाई सच्चा
नहुने कच्चा
भारतका बच्चा
लाई दु:ख धुरिन्छन् ।