Page:Prithviraj chauhan.pdf/36: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
तर ती पात पहेंला हुन्छन् | |||
ती रस गल्दछन् । | |||
मशीहाहरू बुझिन्नन् पछि | |||
सत्यको गन्धमा । | |||
एक युगको आँखा खुलेर हुन्छ । | |||
सत्यको मुहार मलिन फेरि | |||
आर्कोको द्वन्द्वमा। | |||
कट्टर अन्धा मिथ्याले भर्छन् | |||
सत्यको भानमा । | |||
दुनियाँ हरे ! उस्तै छ सधैं | |||
बहिरो कानमा । | |||
नबुझने भन्छ बुझने को राजा | |||
संसारभरको मै । | |||
बोक्रोमा पुग्छ दुनियाँ फेरि | |||
त्यसैलाई भन्छ गुदीको ढेरी | |||
अँधेरा आँखा भै । | |||
निर्मोही हुँदा दुनियाँ रुन्छ | |||
आखिर जागा भै । | |||
{{pcn|(७)}} | |||
छदैछ भारत स्वर्गझै सुन्दर | |||
ज्ञान र गुणहरूको मन्दिर | |||
मानवजगत्मा । | |||
तैपनि छोड्छ आँखाले छवि | |||
तैपनि हुन्छन् अँध्यारा रवि | |||
तैपनि सत्य फुस्रेर जान्छ | |||
तैपनि ज्ञानलाई कालले खान्छ | |||
तैपनि आत्मा असत्मा जान्छ | |||
स्वदेशी रगतमा । | |||
ईश्वरको ऐन अनौठो रैछ | |||
सत्यको मुहार झल्काउनलाई | |||
भारतको भगतमा । | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 16:49, 2 April 2025
This page has not been proofread
तर ती पात पहेंला हुन्छन्
ती रस गल्दछन् ।
मशीहाहरू बुझिन्नन् पछि
सत्यको गन्धमा ।
एक युगको आँखा खुलेर हुन्छ ।
सत्यको मुहार मलिन फेरि
आर्कोको द्वन्द्वमा।
कट्टर अन्धा मिथ्याले भर्छन्
सत्यको भानमा ।
दुनियाँ हरे ! उस्तै छ सधैं
बहिरो कानमा ।
नबुझने भन्छ बुझने को राजा
संसारभरको मै ।
बोक्रोमा पुग्छ दुनियाँ फेरि
त्यसैलाई भन्छ गुदीको ढेरी
अँधेरा आँखा भै ।
निर्मोही हुँदा दुनियाँ रुन्छ
आखिर जागा भै ।
(७)
छदैछ भारत स्वर्गझै सुन्दर
ज्ञान र गुणहरूको मन्दिर
मानवजगत्मा ।
तैपनि छोड्छ आँखाले छवि
तैपनि हुन्छन् अँध्यारा रवि
तैपनि सत्य फुस्रेर जान्छ
तैपनि ज्ञानलाई कालले खान्छ
तैपनि आत्मा असत्मा जान्छ
स्वदेशी रगतमा ।
ईश्वरको ऐन अनौठो रैछ
सत्यको मुहार झल्काउनलाई
भारतको भगतमा ।