Page:Bhikari.pdf/32: Difference between revisions
→Not proofread: Created page with "आफ्नो रङ्ग भरेर हेर दुनियाँ बैचित्र्यको रूपमा हाम्रो छैन बखत्, छ घुम्नु पसिना काढी सधैँ धृपमा ॥ (2 हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन् जस्लाई तिमि राख्तछथौ पटुकिमा त..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | |||
आफ्नो रङ्ग भरेर हेर दुनियाँ बैचित्र्यको रूपमा | आफ्नो रङ्ग भरेर हेर दुनियाँ बैचित्र्यको रूपमा | ||
हाम्रो छैन बखत्, छ घुम्नु पसिना काढी सधैँ धृपमा ॥ | हाम्रो छैन बखत्, छ घुम्नु पसिना काढी सधैँ धृपमा ॥ | ||
६ | |||
हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन् | हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन् | ||
जस्लाई तिमि राख्तछथौ पटुकिमा तिम्रा ठुला अर्थ छन् । | जस्लाई तिमि राख्तछथौ पटुकिमा तिम्रा ठुला अर्थ छन् । | ||
हाम्रा छन् पुतली सिँगान कपडा व्यापारका भझैलमा | हाम्रा छन् पुतली सिँगान कपडा व्यापारका भझैलमा | ||
हाँस्छन् मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥ | हाँस्छन् मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥ | ||
७ | |||
७ | |||
नारा रोदनका, तरङ्ग मनमा छन् भित्रका खाडिमा | नारा रोदनका, तरङ्ग मनमा छन् भित्रका खाडिमा | ||
शिष्टाचार छ हाँसनू रुनु भने हिच्का दिई बाढिमा । खोक्रो लोचन घुम्छ हामिहरुको बोल्छौं खसाली, घसी | शिष्टाचार छ हाँसनू रुनु भने हिच्का दिई बाढिमा । | ||
खोक्रो लोचन घुम्छ हामिहरुको बोल्छौं खसाली, घसी | |||
भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥ | भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥ | ||
८ | |||
हामी छौँ सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि | हामी छौँ सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि | ||
नुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी । | नुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी । | ||
हल्का चित्त बनी अहा ! पुतलि झैँ बस्छौ गई फूलमा | हल्का चित्त बनी अहा ! पुतलि झैँ बस्छौ गई फूलमा | ||
बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥ | बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥ | ||
९ | |||
९ | |||
हे प्यारा शिशु । फेरि बन्न म सके बन्ने थिएँ बालक | हे प्यारा शिशु । फेरि बन्न म सके बन्ने थिएँ बालक | ||
'केटाकेटि' भनून् बुझक्कड बुढा, मान्दीनँ केही धक । | 'केटाकेटि' भनून् बुझक्कड बुढा, मान्दीनँ केही धक । | ||
यो मीठो, रसिलो, खुला र हँसिलो यो मग्नमस्ती लिई | यो मीठो, रसिलो, खुला र हँसिलो यो मग्नमस्ती लिई | ||
छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ॥ | छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ॥ | ||
</poem> |
Revision as of 21:36, 26 January 2025
आफ्नो रङ्ग भरेर हेर दुनियाँ बैचित्र्यको रूपमा
हाम्रो छैन बखत्, छ घुम्नु पसिना काढी सधैँ धृपमा ॥
६
हाम्रा बादल भाउ अन्नहरुका ढुङ्गाहरू व्यर्थ छन्
जस्लाई तिमि राख्तछथौ पटुकिमा तिम्रा ठुला अर्थ छन् ।
हाम्रा छन् पुतली सिँगान कपडा व्यापारका भझैलमा
हाँस्छन् मानिस कोइली पछि हिंडे, छौं सभ्यता जेलमा ॥
७
नारा रोदनका, तरङ्ग मनमा छन् भित्रका खाडिमा
शिष्टाचार छ हाँसनू रुनु भने हिच्का दिई बाढिमा ।
खोक्रो लोचन घुम्छ हामिहरुको बोल्छौं खसाली, घसी
भाईमाथि गरीब धाक, रङको चिन्ता छ हाम्रो बसी ॥
८
हामी छौँ सुख खोजमा, तिमिहरू आनन्द आफ्नो पनि
नुझ्दैनौ तर खोज्दछौ धन भनी हामी बन्यौं निर्धनी ।
हल्का चित्त बनी अहा ! पुतलि झैँ बस्छौ गई फूलमा
बोझो भै दिल हामि भार जगका छौं बिग्रिई भूलमा ॥
९
हे प्यारा शिशु । फेरि बन्न म सके बन्ने थिएँ बालक
'केटाकेटि' भनून् बुझक्कड बुढा, मान्दीनँ केही धक ।
यो मीठो, रसिलो, खुला र हँसिलो यो मग्नमस्ती लिई
छाडी दिन्छु म मोलतोल जगको वात्सल्यलाई लिई ॥