Jump to content

Page:Bhikari.pdf/18: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> जगत्‌ उडायो रङले सुन्दर धप्के गिरिबर, चम्क्यो अम्बर लहरी बहरी हरियाली भो, कोमलतर भो पावन लहर । राख्छन्‌ प्रेमी शान्त सरोवर, वक्षस्थलमा मूर्ति मनोहर, कविको निर्मल हृदयउपरमा प्र..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<poem>
<poem>
जगत्‌ उडायो रङले सुन्दर
जगत्‌ उडायो रङले सुन्दर
धप्के गिरिबर, चम्क्यो अम्बर
:::धप्के गिरिबर, चम्क्यो अम्बर
लहरी बहरी हरियाली भो,
लहरी बहरी हरियाली भो,
:::कोमलतर भो पावन लहर ।


कोमलतर भो पावन लहर ।
राख्छन्‌ प्रेमी शान्त सरोवर,
राख्छन्‌ प्रेमी शान्त सरोवर,
वक्षस्थलमा मूर्ति मनोहर,
:::वक्षस्थलमा मूर्ति मनोहर,
 
कविको निर्मल हृदयउपरमा
कविको निर्मल हृदयउपरमा
 
:::प्रतिबिम्बित झैं शान्त सुन्दर ।
प्रतिबिम्बित झैं शान्त सुन्दर ।


सपना देख्तछ सब संसार
सपना देख्तछ सब संसार
सुन्दरताको देश अपार,
:::सुन्दरताको देश अपार,
हृदय उचालिई फैलिई, पुग्दछ
हृदय उचालिई फैलिई, पुग्दछ
असीम जगत्को सीमा पार !
:::असीम जगत्को सीमा पार !


सभ्यताको बालापनमा
सभ्यताको बालापनमा
सुन्तरताको अन्वेषणमा,
:::सुन्तरताको अन्वेषणमा,
 
दिन दिन दर्शन जीवन-पथमा
दिन दिन दर्शन जीवन-पथमा
दिन्छिन्‌ सन्ध्या हाँसी जनमा
:::दिन्छिन्‌ सन्ध्या हाँसी जनमा
दिन दिन पाई मुसकान,
दिन दिन पाई मुसकान,
 
:::दिन दिन गर्दै मदिरा पान,
दिन दिन गर्दै मदिरा पान,
</poem>
</poem>

Revision as of 21:24, 26 January 2025

This page has not been proofread

जगत्‌ उडायो रङले सुन्दर
धप्के गिरिबर, चम्क्यो अम्बर
लहरी बहरी हरियाली भो,
कोमलतर भो पावन लहर ।

राख्छन्‌ प्रेमी शान्त सरोवर,
वक्षस्थलमा मूर्ति मनोहर,
कविको निर्मल हृदयउपरमा
प्रतिबिम्बित झैं शान्त सुन्दर ।

सपना देख्तछ सब संसार
सुन्दरताको देश अपार,
हृदय उचालिई फैलिई, पुग्दछ
असीम जगत्को सीमा पार !

सभ्यताको बालापनमा
सुन्तरताको अन्वेषणमा,
दिन दिन दर्शन जीवन-पथमा
दिन्छिन्‌ सन्ध्या हाँसी जनमा
दिन दिन पाई मुसकान,
दिन दिन गर्दै मदिरा पान,