Page:Munamadan.pdf/20: Difference between revisions
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
<ref group="✮" follow="p7">बतासले दार्हा किटेर टोक्थ्यो साँझमा मुटुलाई, | <ref group="✮" follow="p7">बतासले दार्हा किटेर टोक्थ्यो साँझमा मुटुलाई, | ||
Line 14: | Line 14: | ||
एक मैह्नापछि मदन पुगे ह्लासाको नजीक । | एक मैह्नापछि मदन पुगे ह्लासाको नजीक । | ||
</ref> | </ref> | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
<section end="C✮"/> | <section end="C✮"/> | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अकेली मुना अत्यन्तै राम्री कमल झैँ फुलेकी, | अकेली मुना अत्यन्तै राम्री कमल झैँ फुलेकी, | ||
Line 34: | Line 35: | ||
सपनाभित्र उडेन सास भनेर ती रुन्छिन्, | सपनाभित्र उडेन सास भनेर ती रुन्छिन्, | ||
दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन्, | दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन्, | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} | ||
<noinclude> | <noinclude> |
Revision as of 13:14, 18 April 2025
अकेली मुना अत्यन्तै राम्री कमल झैँ फुलेकी,
बादलको चाँदी किनारा छोई जून झैँ खुलेकी,
कलिला ओठ खोलेर हाँस्ता मोती नै बर्सन्थ्यो,
पुसको फूल झैँ सुकेर गइन् आँसु नै बर्सन्थ्यो,
लाम्चिला आँखा पुछेर गर्थिन् सासूको सुसार
कोठामा सुत्दा तकिया भिज्थ्यो चिन्ताले हजार,
ती दिन लामा, ती रात लामा ती दिन उदासी,
अँध्यारा रात, उज्याला रात जून नै उदासी,
झ्यालमा मुना झल्मल तारा ह्लासामा ती प्यारा,
आँखामा आँसु मुनाको मन चिन्ताको आहारा,
स्वरमा आँसुको सिम्सिमे वर्षा मसिनो चले झैँ,
एकान्तभित्र उठ्तछ गाना विरह बोले झैँ,
चिन्ताले लाखाँ लाग्दैन आँखा सपना प्यारो छ,
सपनाभित्र उनलाई देखे उठ्न नै गार्हो छ,
सपनाभित्र उडेन सास भनेर ती रुन्छिन्,
दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन्,
बतासले दार्हा किटेर टोक्थ्यो साँझमा मुटुलाई,
भोटेली पोशाक दोचा र भुत्ले टोपीले उनलाई,
सुकुटी चिया भेडाको धूली चौँरीदूध गट्टाले
बचाए बल्ल क्या कष्ट पाए बाटामा पट्ठाले !
प्रकृतिदेवी मानिसप्रति क्रूर र निठुरी
भएर जान्थिन् पठार पुग्दा पृथ्वीको जो धुरी,
उब्जनी छैन, खानलाई छैन, पिउन नदारत,
बल्ल र तल्ल सँभाली साँवल,
नेपाली साहू भोटेको त्यो दल–
सँगमा मदन जिनतिन चले कष्टको कडा पथ,
अनेक दुःख बाटामा सही देखेर उदेक
एक मैह्नापछि मदन पुगे ह्लासाको नजीक ।