Page:Munamadan.pdf/20: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
<ref group="✮" follow="p7">बतासले दार्हा किटेृर टोक्थ्यो साँझमा मुटुलाई | |||
भोटेली पोशाक दोचा र भुत्ले टोपीले उनलाई, | |||
सुकुटी चिया भेडाको धुली चौरी दुध गट्टाले | |||
बचाए बल्ल क्या कष्ट पाए बाटामा पठ्ठाले । | |||
प्रकृति देवी मानिसप्रति क्रूर र निठुरी | |||
भएर जान्थिन् पठार पुग्दा पृथ्वीको जो धुरी । | |||
उब्जनी छैन, खानलाई छैन, प्यून नदारत, | |||
बल्ल र तल्ल सँभाली सामल | |||
नेपाली साँघु भोटेको त्यो दल- | |||
सँगमा मदन जिनतिन चले कष्टको कडा पथ । | |||
अनेक दुःख बाटामा सही देखेर उदेक | |||
एक मैन्हापछि मदन पुगे ह्लासाको नजीक । | |||
</ref> | |||
</poem> | |||
<section end="C✮"/> | |||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
Line 16: | Line 33: | ||
सपनाभित्र उडेन सास भनेर ती रुन्छिन्, | सपनाभित्र उडेन सास भनेर ती रुन्छिन्, | ||
दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन् । | दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन् । | ||
</poem>}} | </poem>}} | ||
<noinclude> | <noinclude> |
Revision as of 19:09, 7 March 2025
{{center block|
अकेली मुना अत्यन्तै राम्री कमल झैँ फुलेकी,
बादलको चाँदी किनारा छोई जून झैँ खुलेकी ।
कलिला ओठ खोलेर हाँस्ता मोती नै बर्सन्थ्यो
पसु की फूल झैँ सुकेर गइन् आँसु नै बर्सन्थ्यो ।
लाम्चिला आँखा पुछेर गर्थिन् सासूको सुसार
कोठामा सुत्ता तकिया भिज्थ्यो चिन्ताले हजार,
ती दिन लामा, ती रात लामा, ती दिन उदासी ।
अँध्यारा रात, उज्याला रात जून नै उदासी ।
झ्यालमा आँसु मुनाको मन चिन्ताको आहारा ।
स्वरमा आँसुको सिम्सिमे वर्षा मसिनो चले झैँ,
एकान्तभित्र उठ्तछ गाना विरह बोले झैँ ।
चिन्ताले लाखाँ लाग्दैन आँखा सपना प्यारो छ,
सपनाभित्र उनलाई देखे उठ्न नै गार्हो छ ।
सपनाभित्र उडेन सास भनेर ती रुन्छिन्,
दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन् ।
बतासले दार्हा किटेृर टोक्थ्यो साँझमा मुटुलाई
भोटेली पोशाक दोचा र भुत्ले टोपीले उनलाई,
सुकुटी चिया भेडाको धुली चौरी दुध गट्टाले
बचाए बल्ल क्या कष्ट पाए बाटामा पठ्ठाले ।
प्रकृति देवी मानिसप्रति क्रूर र निठुरी
भएर जान्थिन् पठार पुग्दा पृथ्वीको जो धुरी ।
उब्जनी छैन, खानलाई छैन, प्यून नदारत,
बल्ल र तल्ल सँभाली सामल
नेपाली साँघु भोटेको त्यो दल-
सँगमा मदन जिनतिन चले कष्टको कडा पथ ।
अनेक दुःख बाटामा सही देखेर उदेक
एक मैन्हापछि मदन पुगे ह्लासाको नजीक ।