Page:Munamadan.pdf/49: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
बादल फाट्यो, चन्द्रमा हाँसी स्वर्गमा सुहाए, | |||
साथमा तारा भएका शशी झयालमा चिहाए । | |||
बादल मिल्यो, सधैँका निम्ति मदन निदाए, | |||
भोलि ता फेरि छर्लङ्ग भयो श्रीसूर्य उदाए । | |||
{{pcn|'''+ + +'''}} | |||
आँखाको धूलो पखालिहाल्यौ हे भाइ ! बहिनी ! | |||
संसार हाम्ले बुझ्नु नै पर्छ काँतर नबनी । | |||
संसारलाई मुखमा हेरी कम्मर कसेर, | |||
आकाशतिर पखेटा चालौँ पृथिवी बसेर, | |||
खानु र पिउनु जीवन भए, जिउनु हरे ! के ? | |||
पछिको आशा नभए कठै ! मानिस हरे ! के ? | |||
पृथिवी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर, | |||
तल नै हेरी तल नै हेरी बिलौना नगर । | |||
मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद, | |||
कर्ममै पुज ईश्वर भन्छ यो 'लक्ष्मीप्रसाद ।' | |||
{{pcn|'''• • •'''}} | |||
</poem>}} |
Revision as of 17:08, 7 March 2025
This page has not been proofread
बादल फाट्यो, चन्द्रमा हाँसी स्वर्गमा सुहाए,
साथमा तारा भएका शशी झयालमा चिहाए ।
बादल मिल्यो, सधैँका निम्ति मदन निदाए,
भोलि ता फेरि छर्लङ्ग भयो श्रीसूर्य उदाए ।
+ + +
आँखाको धूलो पखालिहाल्यौ हे भाइ ! बहिनी !
संसार हाम्ले बुझ्नु नै पर्छ काँतर नबनी ।
संसारलाई मुखमा हेरी कम्मर कसेर,
आकाशतिर पखेटा चालौँ पृथिवी बसेर,
खानु र पिउनु जीवन भए, जिउनु हरे ! के ?
पछिको आशा नभए कठै ! मानिस हरे ! के ?
पृथिवी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर,
तल नै हेरी तल नै हेरी बिलौना नगर ।
मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद,
कर्ममै पुज ईश्वर भन्छ यो 'लक्ष्मीप्रसाद ।'
• • •