Page:Champa.pdf/17: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
गर्न सुरु गरेको थियो । यस फाँटमा बनेका पहिला घरहरूमध्ये एउटा घर थियो रमाकान्त अधिकारीको । | गर्न सुरु गरेको थियो । यस फाँटमा बनेका पहिला घरहरूमध्ये | ||
एउटा घर थियो रमाकान्त अधिकारीको । | |||
उनी पूर्व तीन नम्बर ओखलढुंगाका थिए । ओखलढुंगा कविको चाहिनी अर्कै छ । पहाडी प्रकृति सुन्दर कहाँ होवैनन् ? तर ढुंगाका चोसेमोसे घर, जाली खड्का र चतुरे काकीहरूको ज्यादा जमात भएको वेलामा, पं. रमाकान्त अधिकारीले एकबाजि त्यहाँ बाजीमात गरेका थिए । जग्गा पोल्ने काम त्यस समयको सरकारबाट आश्वासित कम्र्म भएकोले एक जालीसँग मिलेर उनले यस काममा प्रशस्त सफलता हासिल गरेका थिए । त्यसपछि सर्केर उन्नति भयो उनको । कागत बनाउने काममा हात हाले । महायुद्ध उनको निमित्त खराब समय थिएन । पैसाको छेलोखेलो भयो । तब राम्रो व्यापारमा हात हाले र कान्तिपुरीको संभावना परीक्षा गरुँ भन्ने मनसायले उनी मैतीदेवी फाँटमा आएर घर बनाएर बसे । पहिले त उनलाई धेरै धोखा मिले । एक जना माष्टरबोजेको भर पर्दा झण्डै खोलामा परेका थिए । भाग्यले बल्लतल्ल बाँचे । नेपालीहरू ग्जबका छट्टू हुँदा रहेछन् । कुराकानी त के भन्नु खै ?…. आकाशले फूल टिपिहाल्ने पो पच्चीस हज्जारको काम उठाएको पन्ध्र हज्जार ता ओठै ओठले पो चपाइदिए । बल्लतल्ल चालामाला बुझेपछि दश हज्जारसम्म बचाइयो । नेपालमा गफीको फेला पर्न हुँदो रहेनछ त ! पहाडमा पचास हज्जारसम्म जमाएका पहाडी राजा बनेका पं. रमाकान्त नेपालमा पहाडी अँडीर बनेर विचार गर्न लागे कि जोगाउनु पनि कमाउनु हो । ठूलो हाँगो पक्रेर जोगिएर बस्नु बस कान्तिपुरीको जीवनको जादूमन्त्र उनले सिके । धुरी बढाउने विचार अलि मसाँग्रिएको थियो । ठूलाको आँखी पर्न हुन्न भन्ने होशियारद्वारा उनलाई एक मित्रले रवाफको भाँडामा ठण्डा पानी हालिदिएको थियो । बराबर राजाको लेण्डो बग्गी प्रधान धुरी अगाडि अडेदथ्यो रे । ठिक्कको रवाफ नराखी त भएन । नत्र नेपालेहरू पहाडिया भनेर यति साह्रो हेलाँ गर्दैनन् पो ! च्वाट्ट समाजैमा एक लरीले बोक्ने घर रे ! "मुखिया ढिँडो रे !" तीते फापरको कथा रे । बित्पातका पो हुन्छन् नेपाली ठिटाहरू त । | उनी पूर्व तीन नम्बर ओखलढुंगाका थिए । ओखलढुंगा कविको | ||
चाहिनी अर्कै छ । पहाडी प्रकृति सुन्दर कहाँ होवैनन् ? तर ढुंगाका | |||
चोसेमोसे घर, जाली खड्का र चतुरे काकीहरूको ज्यादा जमात | |||
भएको वेलामा, पं. रमाकान्त अधिकारीले एकबाजि त्यहाँ बाजीमात | |||
गरेका थिए । जग्गा पोल्ने काम त्यस समयको सरकारबाट आश्वासित | |||
कम्र्म भएकोले एक जालीसँग मिलेर उनले यस काममा प्रशस्त सफलता | |||
हासिल गरेका थिए । त्यसपछि सर्केर उन्नति भयो उनको । कागत | |||
बनाउने काममा हात हाले । महायुद्ध उनको निमित्त खराब समय थिएन । | |||
पैसाको छेलोखेलो भयो । तब राम्रो व्यापारमा हात हाले र | |||
कान्तिपुरीको संभावना परीक्षा गरुँ भन्ने मनसायले उनी मैतीदेवी | |||
फाँटमा आएर घर बनाएर बसे । पहिले त उनलाई धेरै धोखा | |||
मिले । एक जना माष्टरबोजेको भर पर्दा झण्डै खोलामा परेका थिए । | |||
भाग्यले बल्लतल्ल बाँचे । नेपालीहरू ग्जबका छट्टू हुँदा रहेछन् । | |||
कुराकानी त के भन्नु खै ?…. आकाशले फूल टिपिहाल्ने पो पच्चीस | |||
हज्जारको काम उठाएको पन्ध्र हज्जार ता ओठै ओठले पो चपाइदिए । | |||
बल्लतल्ल चालामाला बुझेपछि दश हज्जारसम्म बचाइयो । नेपालमा गफीको | |||
फेला पर्न हुँदो रहेनछ त ! पहाडमा पचास हज्जारसम्म जमाएका पहाडी | |||
राजा बनेका पं. रमाकान्त नेपालमा पहाडी अँडीर बनेर विचार गर्न | |||
लागे कि जोगाउनु पनि कमाउनु हो । ठूलो हाँगो पक्रेर जोगिएर | |||
बस्नु बस कान्तिपुरीको जीवनको जादूमन्त्र उनले सिके । धुरी बढाउने | |||
विचार अलि मसाँग्रिएको थियो । ठूलाको आँखी पर्न हुन्न भन्ने | |||
होशियारद्वारा उनलाई एक मित्रले रवाफको भाँडामा ठण्डा पानी हालिदिएको | |||
थियो । बराबर राजाको लेण्डो बग्गी प्रधान धुरी अगाडि अडेदथ्यो | |||
रे । ठिक्कको रवाफ नराखी त भएन । नत्र नेपालेहरू पहाडिया भनेर | |||
यति साह्रो हेलाँ गर्दैनन् पो ! च्वाट्ट समाजैमा एक लरीले बोक्ने | |||
घर रे ! "मुखिया ढिँडो रे !" तीते फापरको कथा रे । बित्पातका पो | |||
हुन्छन् नेपाली ठिटाहरू त । | |||
पं. रमाकान्तले राजाको चाकरी गर्न लागे । धेरै दिन | पं. रमाकान्तले राजाको चाकरी गर्न लागे । धेरै दिन |
Revision as of 15:54, 8 March 2025
गर्न सुरु गरेको थियो । यस फाँटमा बनेका पहिला घरहरूमध्ये एउटा घर थियो रमाकान्त अधिकारीको ।
उनी पूर्व तीन नम्बर ओखलढुंगाका थिए । ओखलढुंगा कविको चाहिनी अर्कै छ । पहाडी प्रकृति सुन्दर कहाँ होवैनन् ? तर ढुंगाका चोसेमोसे घर, जाली खड्का र चतुरे काकीहरूको ज्यादा जमात भएको वेलामा, पं. रमाकान्त अधिकारीले एकबाजि त्यहाँ बाजीमात गरेका थिए । जग्गा पोल्ने काम त्यस समयको सरकारबाट आश्वासित कम्र्म भएकोले एक जालीसँग मिलेर उनले यस काममा प्रशस्त सफलता हासिल गरेका थिए । त्यसपछि सर्केर उन्नति भयो उनको । कागत बनाउने काममा हात हाले । महायुद्ध उनको निमित्त खराब समय थिएन । पैसाको छेलोखेलो भयो । तब राम्रो व्यापारमा हात हाले र कान्तिपुरीको संभावना परीक्षा गरुँ भन्ने मनसायले उनी मैतीदेवी फाँटमा आएर घर बनाएर बसे । पहिले त उनलाई धेरै धोखा मिले । एक जना माष्टरबोजेको भर पर्दा झण्डै खोलामा परेका थिए । भाग्यले बल्लतल्ल बाँचे । नेपालीहरू ग्जबका छट्टू हुँदा रहेछन् । कुराकानी त के भन्नु खै ?…. आकाशले फूल टिपिहाल्ने पो पच्चीस हज्जारको काम उठाएको पन्ध्र हज्जार ता ओठै ओठले पो चपाइदिए । बल्लतल्ल चालामाला बुझेपछि दश हज्जारसम्म बचाइयो । नेपालमा गफीको फेला पर्न हुँदो रहेनछ त ! पहाडमा पचास हज्जारसम्म जमाएका पहाडी राजा बनेका पं. रमाकान्त नेपालमा पहाडी अँडीर बनेर विचार गर्न लागे कि जोगाउनु पनि कमाउनु हो । ठूलो हाँगो पक्रेर जोगिएर बस्नु बस कान्तिपुरीको जीवनको जादूमन्त्र उनले सिके । धुरी बढाउने विचार अलि मसाँग्रिएको थियो । ठूलाको आँखी पर्न हुन्न भन्ने होशियारद्वारा उनलाई एक मित्रले रवाफको भाँडामा ठण्डा पानी हालिदिएको थियो । बराबर राजाको लेण्डो बग्गी प्रधान धुरी अगाडि अडेदथ्यो रे । ठिक्कको रवाफ नराखी त भएन । नत्र नेपालेहरू पहाडिया भनेर यति साह्रो हेलाँ गर्दैनन् पो ! च्वाट्ट समाजैमा एक लरीले बोक्ने घर रे ! "मुखिया ढिँडो रे !" तीते फापरको कथा रे । बित्पातका पो हुन्छन् नेपाली ठिटाहरू त ।
पं. रमाकान्तले राजाको चाकरी गर्न लागे । धेरै दिन