Page:Sunko bihani.pdf/35: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
कहिले म त बादलका महल | कहिले म त बादलका महल– | ||
::तिर पुग्छु सुनै सुन झैं असल ! | ::तिर पुग्छु सुनै सुन झैं असल ! | ||
जसबीच कथाहरूको दुनियाँ | जसबीच कथाहरूको दुनियाँ– | ||
::हरूमा म विचार्दछु बात नयाँ ॥ | ::हरूमा म विचार्दछु बात नयाँ ॥ | ||
Revision as of 00:52, 8 March 2025
This page has been proofread
(२)
कति छन् तह हेर भुवा यसमा
कति प्वाँख फिजाउँछ क्या रसमा ।
जति हेर्छु उडाउँछ दूर कता
म चढी यसमा छु सधैं विपता ॥
(३)
कहिले म त बादलका महल–
तिर पुग्छु सुनै सुन झैं असल !
जसबीच कथाहरूको दुनियाँ–
हरूमा म विचार्दछु बात नयाँ ॥
(४)
कहिले परदेश पुगेर कता
तसबीर भईकन छक्क म ता ।
पटना र बनारस बंबईमा
म त डुल्दछु रंग भरी भुइँमा ॥
(५)
कहिले कति सागर पार पुगी
म त लन्डन डुल्दछु हेर ! सँगी ।
कति मोटर बस् कति ट्राम हुने
र हवाइ-जहाज उडीरहने ॥