Page:Bhikari.pdf/57: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> शुक्रतारा ! सुन्दर हाम्रा ! नेपाली हे प्रथम ध्वनि ! यस्ता घाँसी युवक भरी हुन् नेपाली यो गगनमनि ।। भाषाको यो शैशव सुन्दर तोते बोली बधुर सुधा । बालकपनको मृदुल मसीनो सरल उज्यालो निर्म..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
शुक्रतारा ! सुन्दर हाम्रा ! | शुक्रतारा ! सुन्दर हाम्रा ! | ||
नेपाली हे प्रथम ध्वनि ! | :::नेपाली हे प्रथम ध्वनि ! | ||
यस्ता घाँसी युवक भरी हुन् | यस्ता घाँसी युवक भरी हुन् | ||
नेपाली यो गगनमनि ।। | :::नेपाली यो गगनमनि ।। | ||
भाषाको यो शैशव सुन्दर | भाषाको यो शैशव सुन्दर | ||
तोते बोली बधुर सुधा । | :::तोते बोली बधुर सुधा । | ||
बालकपनको मृदुल मसीनो | बालकपनको मृदुल मसीनो | ||
सरल उज्यालो निर्मलता ।। | :::सरल उज्यालो निर्मलता ।। | ||
तिमीले बोल्यौ, बाहिरभन्दा | तिमीले बोल्यौ, बाहिरभन्दा | ||
भित्र मिठास विशेष । | :::भित्र मिठास विशेष । | ||
ओर्लन फेरि, धेरै दिन भो | ओर्लन फेरि, धेरै दिन भो | ||
प्यासी भो अति देश ।। | :::प्यासी भो अति देश ।। | ||
जनभाषाका जन्मोत्सवको | जनभाषाका जन्मोत्सवको | ||
निर्मल सुन्दर यो इतिहास । | :::निर्मल सुन्दर यो इतिहास । | ||
अहो ! उज्याली पृथिवी नहोलिन् ? | अहो ! उज्याली पृथिवी नहोलिन् ? | ||
मधुर नहोला मधुमास ? | :::मधुर नहोला मधुमास ? | ||
</poem> | </poem> |
Revision as of 21:52, 26 January 2025
This page has not been proofread
शुक्रतारा ! सुन्दर हाम्रा !
नेपाली हे प्रथम ध्वनि !
यस्ता घाँसी युवक भरी हुन्
नेपाली यो गगनमनि ।।
भाषाको यो शैशव सुन्दर
तोते बोली बधुर सुधा ।
बालकपनको मृदुल मसीनो
सरल उज्यालो निर्मलता ।।
तिमीले बोल्यौ, बाहिरभन्दा
भित्र मिठास विशेष ।
ओर्लन फेरि, धेरै दिन भो
प्यासी भो अति देश ।।
जनभाषाका जन्मोत्सवको
निर्मल सुन्दर यो इतिहास ।
अहो ! उज्याली पृथिवी नहोलिन् ?
मधुर नहोला मधुमास ?