Jump to content

Page:Shakuntala.pdf/85: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
::छुनु हरा जगत्‌ नाच्छ रे यहाँ ॥
::छुनु हरा जगत्‌ नाच्छ रे यहाँ ॥
जनक सुन्दछन्‌ बन्न गद्गद ।
जनक सुन्दछन्‌ बन्न गद्गद ।
::सृजनमाघुरी-बीच षड्पद ॥
::सृजनमाधुरी-बीच षड्पद ॥
{{pcn|(११)}}
{{pcn|(११)}}


शावल सिर्जना ईशले गरे ।
शवल सिर्जना ईशले गरे ।
::किन त ? बालका नृत्य हेर्न रे॥
::किन त ? बालका नृत्य हेर्न रे ॥
सुख शिला भरी फुल्छ जिन्दगी ।
सुख शिला भरी फुल्छ जिन्दगी ।
::पयर पाउँदै नृत्य गानको ॥
::पयर पाउँदै नृत्य गानको ॥
{{pcn|(१२)}}
{{pcn|(१२)}}


कुसुम-ओठमा नव्य नाद छन्‌।
कुसुम-ओठमा नव्य नाद छन्‌ ।
::छजत नृत्यका पाठ बन्दछन्‌ ॥
::छ ऋतु नृत्यका पाठ बन्दछन्‌ ॥
स्वप्न बोट झैं बनी ।
स्वप्न बान्किने बोट झैं बनी ।
::किरण केलीमा फुल्छ जिन्दगी ॥
::किरण केलीमा फुल्छ जिन्दगी ॥
{{pcn|(१३)}}
{{pcn|(१३)}}
Line 21: Line 21:
भावना मिली बढ्न फुल्नको ।
भावना मिली बढ्न फुल्नको ।
::मधुर वासना पाउँछिन्‌ तिनी ॥
::मधुर वासना पाउँछिन्‌ तिनी ॥
मृदु प्रियम्वदा चारुचञ्चला।
मृदु प्रियम्वदा चारुचञ्चला ।
::सखि तृतीय ती द्रेषहीनता
::सखि तृतीय ती द्वेषहीनता
{{pcn|(१४)}}
{{pcn|(१४)}}


Line 31: Line 31:
{{pcn|(१५)}}
{{pcn|(१५)}}


मधुर कुञ्जमा जून छकिँदा
मधुर कुञ्जमा जून छर्किंदा
::झम्म झाँगमा पत्रपुञ्जमा ॥
::झम्म झाँगमा पत्रपुञ्जमा ॥
विपिनका परी नाच गर्दथे ।
विपिनका परी नाच गर्दथे ।
::सरस रङ्ग भै पत्र हेर्दथे॥
::सरस रङ्ग भै पत्र हेर्दथे ॥
{{pcn|(१६)}}
{{pcn|(१६)}}


</poem>}}
</poem>}}

Latest revision as of 18:35, 1 March 2025

This page has been proofread

भ्रमरभित्रको मिष्ट भुन्भुन ।
छुनु हरा जगत्‌ नाच्छ रे यहाँ ॥
जनक सुन्दछन्‌ बन्न गद्गद ।
सृजनमाधुरी-बीच षड्पद ॥
(११)

शवल सिर्जना ईशले गरे ।
किन त ? बालका नृत्य हेर्न रे ॥
सुख शिला भरी फुल्छ जिन्दगी ।
पयर पाउँदै नृत्य गानको ॥
(१२)

कुसुम-ओठमा नव्य नाद छन्‌ ।
छ ऋतु नृत्यका पाठ बन्दछन्‌ ॥
स्वप्न बान्किने बोट झैं बनी ।
किरण केलीमा फुल्छ जिन्दगी ॥
(१३)

भावना मिली बढ्न फुल्नको ।
मधुर वासना पाउँछिन्‌ तिनी ॥
मृदु प्रियम्वदा चारुचञ्चला ।
सखि तृतीय ती द्वेषहीनता ॥
(१४)

मृद्‌ शकुन्तला छन्‌ चतुर्थ यी ।
दश-वसन्तकी कान्तकुन्तला ॥
छनन छन्न छन्‌ छम्म छम्ममा ।
जल छचल्किने शस्यतीरमा ॥
(१५)

मधुर कुञ्जमा जून छर्किंदा ।
झम्म झाँगमा पत्रपुञ्जमा ॥
विपिनका परी नाच गर्दथे ।
सरस रङ्ग भै पत्र हेर्दथे ॥
(१६)