Page:Bhikari.pdf/38: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> ९ आनन्दको एक कुटी छ झोपडी पुगिन्छ त्यस्मा शिर शैलको चढी। समीरको खेल खुला वीपरि अनन्त आकाश निलो शिरोपरि। १० अलग्ग, साधा र अनन्त बीचमा छ एक्लो, निर्झरको नजीकमा। यस्माथि तारा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
९ | ९ | ||
आनन्दको एक कुटी छ झोपडी | आनन्दको एक कुटी छ झोपडी | ||
:::पुगिन्छ त्यस्मा शिर शैलको चढी। | |||
समीरको खेल खुला वीपरि | समीरको खेल खुला वीपरि | ||
:::अनन्त आकाश निलो शिरोपरि। | |||
१० | १० | ||
अलग्ग, साधा र अनन्त बीचमा | अलग्ग, साधा र अनन्त बीचमा | ||
:::छ एक्लो, निर्झरको नजीकमा। | |||
यस्माथि ताराहरु झल्मलाउँछन् | यस्माथि ताराहरु झल्मलाउँछन् | ||
:::शशी हँसीली यसमा उदाउँछिन्। | |||
११ | ११ | ||
सन्ध्या यसलाइ सुन्दर | सन्ध्या यसलाइ सुन्दर | ||
:::पहाड, यी खेत बडा मनोहर। | |||
आनन्दमा बस्दछु न्यानु घाममा | आनन्दमा बस्दछु न्यानु घाममा | ||
:::अनन्त मिल्दछ अन्धकारमा। | |||
१२ | १२ | ||
बिमान खासा मनको लिईकन | बिमान खासा मनको लिईकन | ||
:::म चन्द्र, तारा, पृथिवी घुमीकन। | |||
विहारको मोज लुटी लुटीकन | विहारको मोज लुटी लुटीकन | ||
:::फर्कन्छु फेरी उहि रम्य आँगन। | |||
१३ | १३ | ||
पाई हँसीलो अलमस्त यौवन | पाई हँसीलो अलमस्त यौवन | ||
:::छाती फुकाई, जलका ठुला कण। | |||
</poem> | </poem> |
Revision as of 21:40, 26 January 2025
This page has not been proofread
९
आनन्दको एक कुटी छ झोपडी
पुगिन्छ त्यस्मा शिर शैलको चढी।
समीरको खेल खुला वीपरि
अनन्त आकाश निलो शिरोपरि।
१०
अलग्ग, साधा र अनन्त बीचमा
छ एक्लो, निर्झरको नजीकमा।
यस्माथि ताराहरु झल्मलाउँछन्
शशी हँसीली यसमा उदाउँछिन्।
११
सन्ध्या यसलाइ सुन्दर
पहाड, यी खेत बडा मनोहर।
आनन्दमा बस्दछु न्यानु घाममा
अनन्त मिल्दछ अन्धकारमा।
१२
बिमान खासा मनको लिईकन
म चन्द्र, तारा, पृथिवी घुमीकन।
विहारको मोज लुटी लुटीकन
फर्कन्छु फेरी उहि रम्य आँगन।
१३
पाई हँसीलो अलमस्त यौवन
छाती फुकाई, जलका ठुला कण।