Jump to content

Page:Bhikari.pdf/37: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> छ थोर आवश्यकता पुगेपछि म बस्छु संसार नयाँ नयाँ रची। ५ जगत् छ मेरो घरबार सुन्दर आकाश नीलो छ तले मनोहर। छन् रत्न सारा उसमा भराभर छन् चन्द्रमा दीप तथा प्रभाकर। ६ प्रभात सन्ध्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<poem>
<poem>
छ थोर आवश्यकता पुगेपछि
छ थोर आवश्यकता पुगेपछि
    म बस्छु संसार नयाँ नयाँ रची।
:::म बस्छु संसार नयाँ नयाँ रची।


५  
५  
जगत् छ मेरो घरबार सुन्दर
जगत् छ मेरो घरबार सुन्दर
    आकाश नीलो छ तले मनोहर।
:::आकाश नीलो छ तले मनोहर।
छन् रत्न सारा उसमा भराभर
छन् रत्न सारा उसमा भराभर
    छन् चन्द्रमा दीप तथा प्रभाकर।
:::छन् चन्द्रमा दीप तथा प्रभाकर।


६  
६  
प्रभात सन्ध्याहरू रङ्ग भर्दछन्
प्रभात सन्ध्याहरू रङ्ग भर्दछन्
    र मेघ आईकन दङ्ग पर्दछन्।
:::र मेघ आईकन दङ्ग पर्दछन्।
छ नृत्य राम्रो ऋतुको समागम
छ नृत्य राम्रो ऋतुको समागम
    दृश्यादि पर्दा दिन-रातको क्रम।
:::दृश्यादि पर्दा दिन-रातको क्रम।


७  
७  
परीसरी फूल हिली झुलीकन
परीसरी फूल हिली झुलीकन
    टप्काउँछन् सुन्दर मोतिका कण।
:::टप्काउँछन् सुन्दर मोतिका कण।
हजार गाना रसिलो निरूपम
हजार गाना रसिलो निरूपम
    सुनाउँछन् पत्रविषे विहङ्गम।
:::सुनाउँछन् पत्रविषे विहङ्गम।


८  
८  
छ मख्मली घाँस बडो मुलायम
छ मख्मली घाँस बडो मुलायम
    म लेट्छु जस्माथि सकी परिश्रम।
:::म लेट्छु जस्माथि सकी परिश्रम।
पङ्खा छ मेरो वटवृक्ष सुन्दर
पङ्खा छ मेरो वटवृक्ष सुन्दर
    समीर हम्कीकन चल्छ सर्सर।
:::समीर हम्कीकन चल्छ सर्सर।
</poem>
</poem>

Revision as of 21:39, 26 January 2025

This page has not been proofread

छ थोर आवश्यकता पुगेपछि
म बस्छु संसार नयाँ नयाँ रची।


जगत् छ मेरो घरबार सुन्दर
आकाश नीलो छ तले मनोहर।
छन् रत्न सारा उसमा भराभर
छन् चन्द्रमा दीप तथा प्रभाकर।


प्रभात सन्ध्याहरू रङ्ग भर्दछन्
र मेघ आईकन दङ्ग पर्दछन्।
छ नृत्य राम्रो ऋतुको समागम
दृश्यादि पर्दा दिन-रातको क्रम।


परीसरी फूल हिली झुलीकन
टप्काउँछन् सुन्दर मोतिका कण।
हजार गाना रसिलो निरूपम
सुनाउँछन् पत्रविषे विहङ्गम।


छ मख्मली घाँस बडो मुलायम
म लेट्छु जस्माथि सकी परिश्रम।
पङ्खा छ मेरो वटवृक्ष सुन्दर
समीर हम्कीकन चल्छ सर्सर।