Page:Bhikari.pdf/36: Difference between revisions
Appearance
→Not proofread: Created page with "<big>'''गरीब'''</big> <poem> १ गरीब भन्छौ? सुखको म झैं धनी मिल्दैन संसारभरी कतै पनि। विलासको लालस-दास छैनँ म मीठो छ मेरो रसिलो परिश्रम। २ प्रयासको पत्थरमा नदीसरि बहन्छु हाँसी म तरङ्गले भरी।..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''गरीब'''}}}} | |||
<poem> | <poem> | ||
१ | १ | ||
गरीब भन्छौ? सुखको म झैं धनी | गरीब भन्छौ? सुखको म झैं धनी | ||
:::मिल्दैन संसारभरी कतै पनि। | |||
विलासको लालस-दास छैनँ म | विलासको लालस-दास छैनँ म | ||
:::मीठो छ मेरो रसिलो परिश्रम। | |||
२ | २ | ||
प्रयासको पत्थरमा नदीसरि | प्रयासको पत्थरमा नदीसरि | ||
:::बहन्छु हाँसी म तरङ्गले भरी। | |||
म पोखरी झैं उहि ठाउँ जम्दिनँ | म पोखरी झैं उहि ठाउँ जम्दिनँ | ||
:::छ शुद्ध यो जीवनको सबै कण। | |||
३ | ३ | ||
निधार मेरो पसिना-जडाउ छ | निधार मेरो पसिना-जडाउ छ | ||
:::मोती तिनैको अनमोल भाउ छ। | |||
छ शान्तिको सुन्दर दीप वासमा | छ शान्तिको सुन्दर दीप वासमा | ||
:::पीयूषको स्वाद छ गाँसगाँसमा। | |||
४ | ४ | ||
छ भोक मीठो, रसिलो प्यास | छ भोक मीठो, रसिलो प्यास | ||
:::छ अन्तमा व्यञ्जनको सुवास। | |||
</poem> | </poem> |
Revision as of 21:38, 26 January 2025
This page has not been proofread
गरीब
१
गरीब भन्छौ? सुखको म झैं धनी
मिल्दैन संसारभरी कतै पनि।
विलासको लालस-दास छैनँ म
मीठो छ मेरो रसिलो परिश्रम।
२
प्रयासको पत्थरमा नदीसरि
बहन्छु हाँसी म तरङ्गले भरी।
म पोखरी झैं उहि ठाउँ जम्दिनँ
छ शुद्ध यो जीवनको सबै कण।
३
निधार मेरो पसिना-जडाउ छ
मोती तिनैको अनमोल भाउ छ।
छ शान्तिको सुन्दर दीप वासमा
पीयूषको स्वाद छ गाँसगाँसमा।
४
छ भोक मीठो, रसिलो प्यास
छ अन्तमा व्यञ्जनको सुवास।