Jump to content

Page:Shakuntala.pdf/69: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
अहो ! कोयली अप्सराकी
अहो ! कोयली अप्सराकी मुहार ।
::बिजूली गटीकै सुती झैं उज्याली ॥
::बिजूली नटीकी सुती झैं उज्याली ॥
जस्ती ममा बनेर ।
वसन्ती मुनामा रसिली बनेर ।
::वि्ापीरहेकी चुहाएर आँखा ॥
::विलापीरहेकी चुहाएर आँखा ॥
{{pcn|(२९)}}
{{pcn|(२९)}}


उषातुल्य राम्री उदाई सबेरै।
उषातुल्य राम्री उदाई सबेरै।
::सफा भालमा स्पर्श गर्दी हिमाल ॥
::सफा भालमा स्पर्श गर्दी हिमाल ॥
“नयाँ म यमिएका भुवाले सिँगारी ।
नयाँ घुम्रिएका भुवाले सिँगारी ।
::ओर्लिइन्‌ शीत ती आँसुदार ॥
::यहाँ ओर्लिइन्‌ शीत ती आँसुदार ॥
{{pcn|(३०)}}
{{pcn|(३०)}}


0091 /)| सुले नीडनाट ड्बाट
चुचुच्चु ! च्चुचुच्चू! कुनै नीडबाट
::प्चश। स्वौकी ाज पृथ्वी झरेकी ॥
::चरी स्वर्गकी आज पृथ्वी झरेकी ॥
सँदी फूलकी कोकिला बासवाली ।
रूँदी फूलकी कोकिला बासवाली ।
::फुलैकी चरी ! आँसु पाछर्थौं सिँगार ॥
::फुलेकी चरी ! आँसु पार्छ्यौ सिँगार ॥
{{pcn|(३१)}}
{{pcn|(३१)}}


अहा ! कोस लामा भिजेका परेला ।
अहा ! कोस लामा भिजेका परेला ।
::दुवैबाट झल्काउँदी रत्न दाना ॥
::दुवैबाट झल्काउँदी रत्न दाना ॥
परी एकलो ठाउँको त्रास रुन्छयौ
परी एकलो ठाउँको त्रास रुन्छ्यौ
::नजानी रुँदो शन्द जो भन्छ,“आमा”
::नजानी रुँदो शब्द जो भन्छ "आमा"
{{pcn|(३२)}}
{{pcn|(३२)}}


0210 तिमी दुःख मानी ।
पिपिल्‌पिल् पिपिल्‌पिल्  तिमी दुःख मानी ।
::जया फिका आड पाएर नानी॥
::ममा हेर्दछ्यौ आड पाएर नानी॥
मबूढो चोर तिम्रोकिक्यार?
म बूढो बनूँ चोर तिम्रो कि क्या र ?
::कुनै छैन आधार यो ठाउँमा र ?
::कुनै छैन आधार यो ठाउँमा र ?
{{pcn|(३३)}}
{{pcn|(३३)}}


हसुका नयाँ नयाँ पुष्प जस्तै प्रभाती ।
हलूका नयाँ पुष्प जस्तै प्रभाती ।
::चोर्ने म हावासमान ॥
::तिमीलाइ चोर्ने म हावासमान ॥
कुँदाएर लैजान्छ आनन्द मानी ।
कुँदाएर लैजान्छ आनन्द मानी ।
::जहाँ गौतमी चाउरी छन्‌ बयानी ॥
::जहाँ गौतमी चाउरी छन्‌ बयानी ॥

Latest revision as of 16:57, 26 February 2025

This page has been proofread

अहो ! कोयली अप्सराकी मुहार ।
बिजूली नटीकी सुती झैं उज्याली ॥
वसन्ती मुनामा रसिली बनेर ।
विलापीरहेकी चुहाएर आँखा ॥
(२९)

उषातुल्य राम्री उदाई सबेरै।
सफा भालमा स्पर्श गर्दी हिमाल ॥
नयाँ घुम्रिएका भुवाले सिँगारी ।
यहाँ ओर्लिइन्‌ शीत ती आँसुदार ॥
(३०)

चुचुच्चु ! च्चुचुच्चू! कुनै नीडबाट ।
चरी स्वर्गकी आज पृथ्वी झरेकी ॥
रूँदी फूलकी कोकिला बासवाली ।
फुलेकी चरी ! आँसु पार्छ्यौ सिँगार ॥
(३१)

अहा ! कोस लामा भिजेका परेला ।
दुवैबाट झल्काउँदी रत्न दाना ॥
परी एकलो ठाउँको त्रास रुन्छ्यौ ।
नजानी रुँदो शब्द जो भन्छ "आमा" ॥
(३२)

पिपिल्‌पिल् पिपिल्‌पिल् तिमी दुःख मानी ।
ममा हेर्दछ्यौ आड पाएर नानी॥
म बूढो बनूँ चोर तिम्रो कि क्या र ?
कुनै छैन आधार यो ठाउँमा र ?
(३३)

हलूका नयाँ पुष्प जस्तै प्रभाती ।
तिमीलाइ चोर्ने म हावासमान ॥
कुँदाएर लैजान्छ आनन्द मानी ।
जहाँ गौतमी चाउरी छन्‌ बयानी ॥
कुनै शैल जस्ती मुजाले पुरानी ।
(३४)