Page:Bhikari.pdf/24: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> दर्शन किन्तु कहीँ दिँदैन, चर्म-चक्षुले कानामा । कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा ? फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ । मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ मानि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
दर्शन किन्तु कहीँ दिँदैन, | दर्शन किन्तु कहीँ दिँदैन, | ||
चर्म-चक्षुले कानामा । | :::चर्म-चक्षुले कानामा । | ||
कुन मन्दिरमा जान्छौ यात्री, | कुन मन्दिरमा जान्छौ यात्री, | ||
कुन नवदेश बिरानामा ? | :::कुन नवदेश बिरानामा ? | ||
फर्क फर्क हे ! जाऊ समाऊ, | फर्क फर्क हे ! जाऊ समाऊ, | ||
मानिसहरूको पाउ । | :::मानिसहरूको पाउ । | ||
मलम लगाऊ आर्तहरूको, | मलम लगाऊ आर्तहरूको, | ||
चहराइरहेको घाउ | :::चहराइरहेको घाउ | ||
मानिस भई ईश्वरको यो | मानिस भई ईश्वरको यो | ||
दिव्य मुहार हँसाऊ । | :::दिव्य मुहार हँसाऊ । | ||
</poem> | </poem> |
Revision as of 21:30, 26 January 2025
This page has not been proofread
दर्शन किन्तु कहीँ दिँदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ ।
मलम लगाऊ आर्तहरूको,
चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ ।