Jump to content

Page:Bhikari.pdf/22: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<big>'''यात्री'''</big> <poem> कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो? मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो? हाडहरूका सुन्दर खम्बा, मांसप..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<big>'''यात्री'''</big>
{{center|{{larger|'''यात्री'''}}}}


<poem>
<poem>
कुन मन्दिरमा जान्छौ यात्री,  
कुन मन्दिरमा जान्छौ यात्री,  
कुन मन्दिरमा जाने हो?
:::कुन मन्दिरमा जाने हो?
कुन सामग्री पूजा गर्ने,  
कुन सामग्री पूजा गर्ने,  
साथ कसोरी लाने हो?
:::साथ कसोरी लाने हो?
मानिसहरूका काँध चढी,
मानिसहरूका काँध चढी,
कुन देवपुरीमा जाने हो?
:::कुन देवपुरीमा जाने हो?
हाडहरूका सुन्दर खम्बा,
हाडहरूका सुन्दर खम्बा,
मांसपिण्डका दिवार ।
:::मांसपिण्डका दिवार ।
मस्तिष्कको यो सुनको छानो,
मस्तिष्कको यो सुनको छानो,
इन्द्रियहरूका द्वार ।
:::इन्द्रियहरूका द्वार ।
नशा-नदीका तरल तरङ्ग,
नशा-नदीका तरल तरङ्ग,
मन्दिर आफू अपार ।
:::मन्दिर आफू अपार ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार?
:::कुन मन्दिरको द्वार?
मनको सुन्दर सिंहासनमा
मनको सुन्दर सिंहासनमा
जगदीश्वरको राज ।
:::जगदीश्वरको राज ।
</poem>
</poem>

Revision as of 21:29, 26 January 2025

This page has not been proofread
यात्री

कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो?
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो?
मानिसहरूका काँध चढी,
कुन देवपुरीमा जाने हो?
हाडहरूका सुन्दर खम्बा,
मांसपिण्डका दिवार ।
मस्तिष्कको यो सुनको छानो,
इन्द्रियहरूका द्वार ।
नशा-नदीका तरल तरङ्ग,
मन्दिर आफू अपार ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार?
मनको सुन्दर सिंहासनमा
जगदीश्वरको राज ।