Jump to content

Page:Shakuntala.pdf/24: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|'''(तोटक)'''}}
{{pcn|'''(तोटक)'''}}


{{center block|
<poem>
सुन बादल भौ सुन सूर्य भए ।
सुन बादल भौ सुन सूर्य भए ।
सुरद्वार खुल्यो सुनेको नभमा ॥
::सुरद्वार खुल्यो सुनेको नभमा ॥
सुनको भव भो सुनको जलले ।
सुनको भव भो सुनको जलले ।
सुन तार बजाउँछ कल्कलले ॥
::सुन तार बजाउँछ कल्कलले ॥
{{pcn|(१)}}


सुनको छ सिँढी सुरमार्गसरी ।
सुनको छ सिँढी सुरमार्गसरी ।
अलि लालगुलाब छरी हँसिलो ॥
::अलि लालगुलाब छरी हँसिलो ॥
झलमल्ल दुमुनन्वल ज्ज्वल कान्तितिर ।
झलमल्ल दुमुनन्वल ज्ज्वल कान्तितिर ।
दिन सुवर्णपुरीशिखर ॥
::दिन सुवर्णपुरीशिखर ॥
{{pcn|(२)}}


अब दिव्य हिरण्मयको प्रहर ।
अब दिव्य हिरण्मयको प्रहर ।
दिन पुग्दछ स्वर्ग उडी सहजै ॥
::दिन पुग्दछ स्वर्ग उडी सहजै ॥
सुन-पड्ख लिई सुनको चिडिया ।
सुन-पड्ख लिई सुनको चिडिया ।
मन देख्दछ क्या ! सुनको शहर ॥
::मन देख्दछ क्या ! सुनको शहर ॥
{{pcn|(३)}}


सपना दिउँसै सब चक्षुअघि ।
सपना दिउँसै सब चक्षुअघि ।
सुनबाट सुगन्धसमान खुल्यो ॥
::सुनबाट सुगन्धसमान खुल्यो ॥
अब शीतल शान्त समीरणले ।
अब शीतल शान्त समीरणले ।
मन नग्दछ सुन्दर-मन्दिरमा ॥
::मन नग्दछ सुन्दर-मन्दिरमा ॥
{{pcn|(४)}}
 
</poem>}}

Revision as of 00:40, 17 February 2025

This page has not been proofread
तृतीय सर्ग
मेनका;;$गमन

(तोटक)

सुन बादल भौ सुन सूर्य भए ।
सुरद्वार खुल्यो सुनेको नभमा ॥
सुनको भव भो सुनको जलले ।
सुन तार बजाउँछ कल्कलले ॥
(१)

सुनको छ सिँढी सुरमार्गसरी ।
अलि लालगुलाब छरी हँसिलो ॥
झलमल्ल दुमुनन्वल ज्ज्वल कान्तितिर ।
दिन सुवर्णपुरीशिखर ॥
(२)

अब दिव्य हिरण्मयको प्रहर ।
दिन पुग्दछ स्वर्ग उडी सहजै ॥
सुन-पड्ख लिई सुनको चिडिया ।
मन देख्दछ क्या ! सुनको शहर ॥
(३)

सपना दिउँसै सब चक्षुअघि ।
सुनबाट सुगन्धसमान खुल्यो ॥
अब शीतल शान्त समीरणले ।
मन नग्दछ सुन्दर-मन्दिरमा ॥
(४)