Page:Shakuntala.pdf/33: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
सकल अक्षर मञ्जु वसन्तका । | सकल अक्षर मञ्जु वसन्तका । | ||
अधखुला कलिकासरि कोमल ॥ | ::अधखुला कलिकासरि कोमल ॥ | ||
हृदय हाँरलनुल्ततहमा क | हृदय हाँरलनुल्ततहमा क | ||
सहित मात्र भए भरै ॥ | ::सहित मात्र भए भरै ॥ | ||
(५०) | {{pcn|(५०)}} | ||
तदपि एक छ शब्द बयानको । | तदपि एक छ शब्द बयानको । | ||
उ छ विचित्र अनिर्वचनीयता ॥ | ::उ छ विचित्र अनिर्वचनीयता ॥ | ||
युग अनेक मिलिन्दबन भभनी। | युग अनेक मिलिन्दबन भभनी। | ||
जसअगाडि बने बेपता ॥ | ::जसअगाडि बने बेपता ॥ | ||
(५१) | {{pcn|(५१)}} | ||
पुमा 'शरद् क्रतुको विधुको रँग । | पुमा 'शरद् क्रतुको विधुको रँग । | ||
५वलिशासन ॥ | ::५वलिशासन ॥ | ||
रँग सोहिसमान छ। | रँग सोहिसमान छ। | ||
जुन चकोरमनोहरप्राण छ॥ | ::जुन चकोरमनोहरप्राण छ॥ | ||
'झलकबीच अनन्त बन्यो पल । | 'झलकबीच अनन्त बन्यो पल । | ||
अब भझिलिक्क बनीकन मञ्जुल ॥ | ::अब भझिलिक्क बनीकन मञ्जुल ॥ | ||
५२) | {{pcn|(५२)}} | ||
वदन मानव झैं तर तेजिलो । | वदन मानव झैं तर तेजिलो । | ||
अमरपुष्पसमान अरू अघि ॥ | ::अमरपुष्पसमान अरू अघि ॥ | ||
झलक एक सुनाउँदध्यो यही । | झलक एक सुनाउँदध्यो यही । | ||
“सुरपुरी सुनले लटरम्म छ॥” | ::“सुरपुरी सुनले लटरम्म छ॥” | ||
५३) | {{pcn|(५३)}} | ||
अमृत ओज थियो सुकुमारिता । | अमृत ओज थियो सुकुमारिता । | ||
कुसुमका तमतनुबाट बनेसरि ॥ | ::कुसुमका तमतनुबाट बनेसरि ॥ | ||
वदन रचनासरि । | वदन रचनासरि । | ||
विघ्नु गिज्याउँदथ्यो मुखबाटुला ॥ | ::विघ्नु गिज्याउँदथ्यो मुखबाटुला ॥ | ||
{{pcn|(५४)}} | |||
मृदुल अञ्चल क्रौज्च आुवाुना 1 | मृदुल अञ्चल क्रौज्च आुवाुना 1 | ||
गगनका गतिले जन्रियो॥ | ::गगनका गतिले जन्रियो॥ | ||
कुसुम पत्र सफासरि लत्रियो । | कुसुम पत्र सफासरि लत्रियो । | ||
मधुर फर्फर बीच प्रवातको ॥ | ::मधुर फर्फर बीच प्रवातको ॥ | ||
(५५) | {{pcn|(५५)}} | ||
</poem>}} |
Revision as of 00:58, 17 February 2025
This page has not been proofread
सकल अक्षर मञ्जु वसन्तका ।
अधखुला कलिकासरि कोमल ॥
हृदय हाँरलनुल्ततहमा क
सहित मात्र भए भरै ॥
(५०)
तदपि एक छ शब्द बयानको ।
उ छ विचित्र अनिर्वचनीयता ॥
युग अनेक मिलिन्दबन भभनी।
जसअगाडि बने बेपता ॥
(५१)
पुमा 'शरद् क्रतुको विधुको रँग ।
५वलिशासन ॥
रँग सोहिसमान छ।
जुन चकोरमनोहरप्राण छ॥
'झलकबीच अनन्त बन्यो पल ।
अब भझिलिक्क बनीकन मञ्जुल ॥
(५२)
वदन मानव झैं तर तेजिलो ।
अमरपुष्पसमान अरू अघि ॥
झलक एक सुनाउँदध्यो यही ।
“सुरपुरी सुनले लटरम्म छ॥”
(५३)
अमृत ओज थियो सुकुमारिता ।
कुसुमका तमतनुबाट बनेसरि ॥
वदन रचनासरि ।
विघ्नु गिज्याउँदथ्यो मुखबाटुला ॥
(५४)
मृदुल अञ्चल क्रौज्च आुवाुना 1
गगनका गतिले जन्रियो॥
कुसुम पत्र सफासरि लत्रियो ।
मधुर फर्फर बीच प्रवातको ॥
(५५)