Jump to content

Page:Bhikari.pdf/20: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<big>'''सम्झना'''</big> <poem> जब पृथिवीमा बादल आउँछ जीवनमाथि विषाद जब बर्षन्छन् आँसु झरी उरमा शुष्क उजाड जब सब तर्क बिलौना बन्छन् पीडा मनका याद भूकम्पपछिका स्वप्न शहर सम्झनु औंसी रात चि..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<big>'''सम्झना'''</big>
{{center|{{larger|'''सम्झना'''}}}}


<poem>
<poem>
जब पृथिवीमा बादल आउँछ
जब पृथिवीमा बादल आउँछ
    जीवनमाथि विषाद
:::जीवनमाथि विषाद
जब बर्षन्छन् आँसु झरी
जब बर्षन्छन् आँसु झरी
    उरमा शुष्क उजाड
:::उरमा शुष्क उजाड
जब सब तर्क बिलौना बन्छन्
जब सब तर्क बिलौना बन्छन्
    पीडा मनका याद
:::पीडा मनका याद
भूकम्पपछिका स्वप्न शहर
भूकम्पपछिका स्वप्न शहर
    सम्झनु औंसी रात
:::सम्झनु औंसी रात
   
   
चिच्याहट मरुभूमिमा, पुग्दछ हात निधार
चिच्याहट मरुभूमिमा, पुग्दछ हात निधार
Line 18: Line 18:
   
   
सम्झनामा खिल्दछ उपवन
सम्झनामा खिल्दछ उपवन
    रङ्ग र रस पाई।
:::रङ्ग र रस पाई।
</poem>
</poem>

Revision as of 21:26, 26 January 2025

This page has not been proofread
सम्झना

जब पृथिवीमा बादल आउँछ
जीवनमाथि विषाद
जब बर्षन्छन् आँसु झरी
उरमा शुष्क उजाड
जब सब तर्क बिलौना बन्छन्
पीडा मनका याद
भूकम्पपछिका स्वप्न शहर
सम्झनु औंसी रात
 
चिच्याहट मरुभूमिमा, पुग्दछ हात निधार
जीवन, बन्दछ धिक्कार, सफल बलीटो पार।
गर्छु बिरानो निष्ठुरी संसार-जङ्गलभित्र पुकार
जब जिउन नै बन्दछ बोझा, मनमा हाहाकार।
तब सम्झन्छु आँसु अडाई पलकविषे तिमीलाई
 
सम्झनामा खिल्दछ उपवन
रङ्ग र रस पाई।