Page:Shakuntala.pdf/29: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
“तल झर्छ कि” भनेर दिनान्तमा । | “तल झर्छ कि” भनेर दिनान्तमा । | ||
सुरपुरी रहने 'छवि' साँझको ॥ | ::सुरपुरी रहने 'छवि' साँझको ॥ | ||
कनकपड्ख ढलक्क गरीकन । | कनकपड्ख ढलक्क गरीकन । | ||
अधरलाल मुसुक्क जसो गरी ॥ | ::अधरलाल मुसुक्क जसो गरी ॥ | ||
शिखर भील रँगाउन हेर्दछन् । | शिखर भील रँगाउन हेर्दछन् । | ||
अन त्यसै उनले पनि गर्दछन् ॥ | ::अन त्यसै उनले पनि गर्दछन् ॥ | ||
( | {{pcn|(२८)}} | ||
तल झर्छ कि भनेर त्यहाँ तिनी । | तल झर्छ कि भनेर त्यहाँ तिनी । | ||
लघुतनी हलुकासँगः ओर्लिइन् ॥ | ::लघुतनी हलुकासँगः ओर्लिइन् ॥ | ||
कुसुम त्यै मनले मलया$निल- | कुसुम त्यै मनले मलया$निल- | ||
चपतमा धरणीतिर भर्दछन् ॥ | ::चपतमा धरणीतिर भर्दछन् ॥ | ||
(२९) | {{pcn|(२९)}} | ||
'शबल पड्खहरू तरुमा अडी । | 'शबल पड्खहरू तरुमा अडी । | ||
तल सफा जल प्यूँन मसक्क भै॥ | ::तल सफा जल प्यूँन मसक्क भै॥ | ||
प्रथम फर्फरले अघि हत्तिई । | प्रथम फर्फरले अघि हत्तिई । | ||
उर अगाडि दिई अलि ककिँदै ॥ | ::उर अगाडि दिई अलि ककिँदै ॥ | ||
(३०) | {{pcn|(३०)}} | ||
जुन प्रयत्न गरीकन दृष्टिको । | जुन प्रयत्न गरीकन दृष्टिको । | ||
मधुर पात गरी तल हेर्दछन् ॥ | ::मधुर पात गरी तल हेर्दछन् ॥ | ||
सदृशता त्यसको उनमा थियो । | सदृशता त्यसको उनमा थियो । | ||
जब तिनी पृथिवीतिर फर्किइन् ॥ | ::जब तिनी पृथिवीतिर फर्किइन् ॥ | ||
(३१) | {{pcn|(३१)}} | ||
बह्दुत दूर हुँदा चिडिया थिइन् । | बह्दुत दूर हुँदा चिडिया थिइन् । | ||
जलद उज्ज्वलका चयबीचमा ॥ | ::जलद उज्ज्वलका चयबीचमा ॥ | ||
अब बनिन् सुमुखी तल ओर्लिंदी । | अब बनिन् सुमुखी तल ओर्लिंदी । | ||
कवि घनीकृत झैं सुषमा कुनै ॥ | ::कवि घनीकृत झैं सुषमा कुनै ॥ | ||
( | {{pcn|(३२)}} | ||
हृदयव्योमसुवर्णविहारिणी । | हृदयव्योमसुवर्णविहारिणी । | ||
मधुरमादकपड्खप्रसारिणी ॥ | ::मधुरमादकपड्खप्रसारिणी ॥ | ||
विहग-आवलिले कलभाषिणी । | विहग-आवलिले कलभाषिणी । | ||
अनुपमा सपनासरि छन् तिनी ॥ | ::अनुपमा सपनासरि छन् तिनी ॥ | ||
(३३) | {{pcn|(३३)}} | ||
</poem>}} |
Revision as of 00:52, 17 February 2025
This page has not been proofread
“तल झर्छ कि” भनेर दिनान्तमा ।
सुरपुरी रहने 'छवि' साँझको ॥
कनकपड्ख ढलक्क गरीकन ।
अधरलाल मुसुक्क जसो गरी ॥
शिखर भील रँगाउन हेर्दछन् ।
अन त्यसै उनले पनि गर्दछन् ॥
(२८)
तल झर्छ कि भनेर त्यहाँ तिनी ।
लघुतनी हलुकासँगः ओर्लिइन् ॥
कुसुम त्यै मनले मलया$निल-
चपतमा धरणीतिर भर्दछन् ॥
(२९)
'शबल पड्खहरू तरुमा अडी ।
तल सफा जल प्यूँन मसक्क भै॥
प्रथम फर्फरले अघि हत्तिई ।
उर अगाडि दिई अलि ककिँदै ॥
(३०)
जुन प्रयत्न गरीकन दृष्टिको ।
मधुर पात गरी तल हेर्दछन् ॥
सदृशता त्यसको उनमा थियो ।
जब तिनी पृथिवीतिर फर्किइन् ॥
(३१)
बह्दुत दूर हुँदा चिडिया थिइन् ।
जलद उज्ज्वलका चयबीचमा ॥
अब बनिन् सुमुखी तल ओर्लिंदी ।
कवि घनीकृत झैं सुषमा कुनै ॥
(३२)
हृदयव्योमसुवर्णविहारिणी ।
मधुरमादकपड्खप्रसारिणी ॥
विहग-आवलिले कलभाषिणी ।
अनुपमा सपनासरि छन् तिनी ॥
(३३)