Jump to content

Page:Shakuntala.pdf/28: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
वनकी महिमा उ सजीव तिनी ।
वनकी महिमा उ सजीव तिनी ।
किन चाहनु मर्त्यसुता सँगिनी ॥
::किन चाहनु मर्त्यसुता सँगिनी ॥
सब नृत्य गरीकन भाव भरी ।
सब नृत्य गरीकन भाव भरी ।
नजरैअघि हेर यही मधुरी ॥
::नजरैअघि हेर यही मधुरी ॥
(२२)
{{pcn|(२३)}}
 
तपको मद भङ्ग हुने त्रतुमा ।
तपको मद भङ्ग हुने त्रतुमा ।
यस सुन्दर काननमा : नृपति ॥
::यस सुन्दर काननमा : नृपति ॥
गह बन्द गरी अवहेलनले ।
गह बन्द गरी अवहेलनले ।
रहँदा तर इन्द्रसमेत गले ॥
::रहँदा तर इन्द्रसमेत गले ॥
(२४)
{{pcn|(२४)}}
(दुतविलम्बित)
 
{{pcn|'''(दुतविलम्बित)'''}}
कनककान्ति छ बादल खुट्किला ।
कनककान्ति छ बादल खुट्किला ।
सुरपुरीतिरको नभ सान्ध्यमा ॥
::सुरपुरीतिरको नभ सान्ध्यमा ॥
प॒यर चट्ट उचाल्न तयार ती।
प॒यर चट्ट उचाल्न तयार ती।
उपर हेरन ! चित्रित मेनका ॥
::उपर हेरन ! चित्रित मेनका ॥
(२५)
{{pcn|(२५)}}
 
समय सुन्दर सान्ध्य सुवर्णको ।
समय सुन्दर सान्ध्य सुवर्णको ।
मदनमन्दिरमा वन पर्णको ॥
::मदनमन्दिरमा वन पर्णको ॥
जलनिनाद लिँदी ललितांशुका ।
जलनिनाद लिँदी ललितांशुका ।
तल झरिन्‌ पृथिवीतिर मेनका ॥
::तल झरिन्‌ पृथिवीतिर मेनका ॥
(२६)
{{pcn|(२६)}}
 
मधुर शिल्पकला जिउँदो बनी ।
मधुर शिल्पकला जिउँदो बनी ।
युवति चित्र उडान तयार छ॥
::युवति चित्र उडान तयार छ॥
कुसुमबीच वसन्तविहारको ।
कुसुमबीच वसन्तविहारको ।
नृपतिका दरबारसमीपमा ॥
::नृपतिका दरबारसमीपमा ॥
प्रकृत पड्ख लिएर सुहाउँदो ।
प्रकृत पड्ख लिएर सुहाउँदो ।
सदृश छन्‌ नभमा अब अप्सरा ॥
::सदृश छन्‌ नभमा अब अप्सरा ॥
सुन गुलाब त्यहाँ सब फुल्दछन्‌ ।
सुन गुलाब त्यहाँ सब फुल्दछन्‌ ।
मधुर पड्ख फिँजी मृदु बोल्दछन्‌ ॥
::मधुर पड्ख फिँजी मृदु बोल्दछन्‌ ॥
(२७)
{{pcn|(२७)}}
 
</poem>}}

Revision as of 00:51, 17 February 2025

This page has not been proofread

वनकी महिमा उ सजीव तिनी ।
किन चाहनु मर्त्यसुता सँगिनी ॥
सब नृत्य गरीकन भाव भरी ।
नजरैअघि हेर यही मधुरी ॥
(२३)

तपको मद भङ्ग हुने त्रतुमा ।
यस सुन्दर काननमा : नृपति ॥
गह बन्द गरी अवहेलनले ।
रहँदा तर इन्द्रसमेत गले ॥
(२४)

(दुतविलम्बित)
कनककान्ति छ बादल खुट्किला ।
सुरपुरीतिरको नभ सान्ध्यमा ॥
प॒यर चट्ट उचाल्न तयार ती।
उपर हेरन ! चित्रित मेनका ॥
(२५)

समय सुन्दर सान्ध्य सुवर्णको ।
मदनमन्दिरमा वन पर्णको ॥
जलनिनाद लिँदी ललितांशुका ।
तल झरिन्‌ पृथिवीतिर मेनका ॥
(२६)

मधुर शिल्पकला जिउँदो बनी ।
युवति चित्र उडान तयार छ॥
कुसुमबीच वसन्तविहारको ।
नृपतिका दरबारसमीपमा ॥
प्रकृत पड्ख लिएर सुहाउँदो ।
सदृश छन्‌ नभमा अब अप्सरा ॥
सुन गुलाब त्यहाँ सब फुल्दछन्‌ ।
मधुर पड्ख फिँजी मृदु बोल्दछन्‌ ॥
(२७)