Page:Shakuntala.pdf/27: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
कुसुमा$धरका मदिरा बटुली । | कुसुमा$धरका मदिरा बटुली । | ||
मधुमस्त बनी तरुमूलतिर ॥ | ::मधुमस्त बनी तरुमूलतिर ॥ | ||
जलका खुँघुराहरुबाट कथा । | जलका खुँघुराहरुबाट कथा । | ||
कति रचेर सुनाउँदथेँ ॥ | ::कति रचेर सुनाउँदथेँ ॥ | ||
{{pcn|(११)}} | |||
उ गरेर गुलान बनी । | उ गरेर गुलान बनी । | ||
का र भाउ झिकेर अनि ॥ | ::का र भाउ झिकेर अनि ॥ | ||
वनकी महिमासरि कान दिने । | वनकी महिमासरि कान दिने । | ||
म बुनी दिलमा सपना कहने ॥ | ::म बुनी दिलमा सपना कहने ॥ | ||
( | {{pcn|(१२)}} | ||
म बताउँदथैँ कसरी दिलमा । | म बताउँदथैँ कसरी दिलमा । | ||
साँझ पसी सब सभ्य बने ॥ | ::साँझ पसी सब सभ्य बने ॥ | ||
चिडिया पनि गान बने । | चिडिया पनि गान बने । | ||
कसरी कविता जलबाट बुने ॥ | ::कसरी कविता जलबाट बुने ॥ | ||
{{pcn|(१३)}} | |||
अनि ल्याउँदथैं जलरत्न पनि । | अनि ल्याउँदथैं जलरत्न पनि । | ||
- " उसका शिरलाइ जुहार दिन ॥- | ::- " उसका शिरलाइ जुहार दिन ॥- | ||
अनि निर्झरिणी सुनिँदा । | अनि निर्झरिणी सुनिँदा । | ||
उत नृत्य00 त गाउँदथैँ ॥ | ::उत नृत्य00 त गाउँदथैँ ॥ | ||
( | {{pcn|(१४)}} | ||
उनको मृदु अङ्ग प्रसङ्गसँग । | उनको मृदु अङ्ग प्रसङ्गसँग । | ||
कुसुमान्वित भै मलया$निलमा ॥ | ::कुसुमान्वित भै मलया$निलमा ॥ | ||
सब प्राकृत प्रेरणले रसिला । | सब प्राकृत प्रेरणले रसिला । | ||
प्रबलीकृत भाव हिलाउँदथें ॥ | ::प्रबलीकृत भाव हिलाउँदथें ॥ | ||
( | {{pcn|(१५)}} | ||
अनि अस्फुट पल्लव भावहरू । | अनि अस्फुट पल्लव भावहरू । | ||
मृदु आउँदधे उनका मनमा ॥ | ::मृदु आउँदधे उनका मनमा ॥ | ||
सुन छाउँदथे उनका शिरमा । | सुन छाउँदथे उनका शिरमा । | ||
सुन तार बजाउँदथेँ करमा ॥ | ::सुन तार बजाउँदथेँ करमा ॥ | ||
जल झल्झल प्रेम लिई गहमा । | जल झल्झल प्रेम लिई गहमा । | ||
रहँदा वनमा उनका सँगमा ॥ | ::रहँदा वनमा उनका सँगमा ॥ | ||
( | {{pcn|(१६)}} | ||
</poem>}} |
Revision as of 00:48, 17 February 2025
This page has not been proofread
कुसुमा$धरका मदिरा बटुली ।
मधुमस्त बनी तरुमूलतिर ॥
जलका खुँघुराहरुबाट कथा ।
कति रचेर सुनाउँदथेँ ॥
(११)
उ गरेर गुलान बनी ।
का र भाउ झिकेर अनि ॥
वनकी महिमासरि कान दिने ।
म बुनी दिलमा सपना कहने ॥
(१२)
म बताउँदथैँ कसरी दिलमा ।
साँझ पसी सब सभ्य बने ॥
चिडिया पनि गान बने ।
कसरी कविता जलबाट बुने ॥
(१३)
अनि ल्याउँदथैं जलरत्न पनि ।
- " उसका शिरलाइ जुहार दिन ॥-
अनि निर्झरिणी सुनिँदा ।
उत नृत्य00 त गाउँदथैँ ॥
(१४)
उनको मृदु अङ्ग प्रसङ्गसँग ।
कुसुमान्वित भै मलया$निलमा ॥
सब प्राकृत प्रेरणले रसिला ।
प्रबलीकृत भाव हिलाउँदथें ॥
(१५)
अनि अस्फुट पल्लव भावहरू ।
मृदु आउँदधे उनका मनमा ॥
सुन छाउँदथे उनका शिरमा ।
सुन तार बजाउँदथेँ करमा ॥
जल झल्झल प्रेम लिई गहमा ।
रहँदा वनमा उनका सँगमा ॥
(१६)