Page:Shakuntala.pdf/26: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
व्रतुराज छ आज यहाँ वनमा । | व्रतुराज छ आज यहाँ वनमा । | ||
छ वसन्त उहाँ घनका सुनमा ॥ | ::छ वसन्त उहाँ घनका सुनमा ॥ | ||
सुनमा पनि आज सुगन्ध रस । | सुनमा पनि आज सुगन्ध रस । | ||
छ फुलेर हुँदो सपना सरस ॥ | ::छ फुलेर हुँदो सपना सरस ॥ | ||
{{pcn|(११)}} | |||
ज्तिका पतिका सुकराश्रयमा । | ज्तिका पतिका सुकराश्रयमा । | ||
सुनको पंलमा ध्वनि कोमलमा ॥ | ::सुनको पंलमा ध्वनि कोमलमा ॥ | ||
«सुनकेश परी तल हेर, झरी !" | «सुनकेश परी तल हेर, झरी !" | ||
अति शब्द सुनेर फुली नखरी ॥ | ::अति शब्द सुनेर फुली नखरी ॥ | ||
{{pcn|(१२)}} | |||
सुनकी तनकी सुनकेशा परी। | सुनकी तनकी सुनकेशा परी। | ||
जुन साँझ भनी नरले कहिने ॥ | ::जुन साँझ भनी नरले कहिने ॥ | ||
सिउरेर गुलाब मुसुक्क बनी । | सिउरेर गुलाब मुसुक्क बनी । | ||
विहगाबलिले कति चारु बनी ॥ | ::विहगाबलिले कति चारु बनी ॥ | ||
{{pcn|(१३)}} | |||
कि त मायिक मोह रची झलल । | कि त मायिक मोह रची झलल । | ||
सुरको दरबार बसेर छल ॥ | ::सुरको दरबार बसेर छल ॥ | ||
दुनियाँ सबमा अन्न मोह रेँग । | दुनियाँ सबमा अन्न मोह रेँग । | ||
करबाट बढाउँछ झन् दुगुना ॥ | ::करबाट बढाउँछ झन् दुगुना ॥ | ||
(१४) | {{pcn|(१४)}} | ||
मृगशावक हेर फुरुक्क पन्यो । | मृगशावक हेर फुरुक्क पन्यो । | ||
सुनको दुनियाँ जब सामु भन्यो ॥ | ::सुनको दुनियाँ जब सामु भन्यो ॥ | ||
पिउनाकन वारि नदीतटमा । | पिउनाकन वारि नदीतटमा । | ||
जन त्यो शिशु चञ्चल भै दगुप्यो ॥ | ::जन त्यो शिशु चञ्चल भै दगुप्यो ॥ | ||
{{pcn|(१५)}} | |||
मतएकपपरी मृदुला$धरकी म 19घरकी । | मतएकपपरी मृदुला$धरकी म 19घरकी । | ||
मृदु रेशममा हरियो वनको ॥ | ::मृदु रेशममा हरियो वनको ॥ | ||
पतला भुइँमा बहपुष्प जडी । | पतला भुइँमा बहपुष्प जडी । | ||
सँगिनी यस ठाउँ बनाउँदथैं ॥ | ::सँगिनी यस ठाउँ बनाउँदथैं ॥ | ||
( | {{pcn|(१६)}} | ||
</poem>}} |
Revision as of 00:47, 17 February 2025
This page has not been proofread
व्रतुराज छ आज यहाँ वनमा ।
छ वसन्त उहाँ घनका सुनमा ॥
सुनमा पनि आज सुगन्ध रस ।
छ फुलेर हुँदो सपना सरस ॥
(११)
ज्तिका पतिका सुकराश्रयमा ।
सुनको पंलमा ध्वनि कोमलमा ॥
«सुनकेश परी तल हेर, झरी !"
अति शब्द सुनेर फुली नखरी ॥
(१२)
सुनकी तनकी सुनकेशा परी।
जुन साँझ भनी नरले कहिने ॥
सिउरेर गुलाब मुसुक्क बनी ।
विहगाबलिले कति चारु बनी ॥
(१३)
कि त मायिक मोह रची झलल ।
सुरको दरबार बसेर छल ॥
दुनियाँ सबमा अन्न मोह रेँग ।
करबाट बढाउँछ झन् दुगुना ॥
(१४)
मृगशावक हेर फुरुक्क पन्यो ।
सुनको दुनियाँ जब सामु भन्यो ॥
पिउनाकन वारि नदीतटमा ।
जन त्यो शिशु चञ्चल भै दगुप्यो ॥
(१५)
मतएकपपरी मृदुला$धरकी म 19घरकी ।
मृदु रेशममा हरियो वनको ॥
पतला भुइँमा बहपुष्प जडी ।
सँगिनी यस ठाउँ बनाउँदथैं ॥
(१६)