Page:Shakuntala.pdf/23: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::महामायाद्वारा विचलित बनाईकन यसो॥ | ::महामायाद्वारा विचलित बनाईकन यसो॥ | ||
बडा बज्री जस्ता पनि कपट ली कातर भए । | बडा बज्री जस्ता पनि कपट ली कातर भए । | ||
::बडा | ::बडा द्याैता जल्छन् अलिकति त हाम्रा उदयले ॥ | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
बुझे बज्रीले यो प्रबल तपको तापहरण । | |||
:: | :: तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥ | ||
ननाघी | ननाघी स्वर्गैको झिलिमिलि जगत्को जितिलिने । | ||
::परी राम्रा दिन्छन् सुरपति सुनौला स्तन हुने ॥ | ::परी राम्रा दिन्छन् सुरपति सुनौला स्तन हुने ॥ | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} |
Latest revision as of 20:17, 21 June 2025
This page has been proofread
तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ?
महामायाद्वारा विचलित बनाईकन यसो॥
बडा बज्री जस्ता पनि कपट ली कातर भए ।
बडा द्याैता जल्छन् अलिकति त हाम्रा उदयले ॥
(४७)
बुझे बज्रीले यो प्रबल तपको तापहरण ।
तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥
ननाघी स्वर्गैको झिलिमिलि जगत्को जितिलिने ।
परी राम्रा दिन्छन् सुरपति सुनौला स्तन हुने ॥
(४८)
मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला ।
दिन दिन रस लिन्थे क्या मुसारेर गाला ॥
तर हरि ! कविता यो कालिमाले छ काली ।
यससँग दिन बित्छन् खानुपर्ने छ गाली ॥
(४९)