Page:Bhikari.pdf/13: Difference between revisions
Appearance
→Not proofread: Created page with "<poem> २. जलको छलछल रविको ढलपल, झिलमिल बादल, चलमल पात घाँस खिरीला, लाल भरीला उनका छरिता कलिला हात। काटिरहिछिन् सरिताबाला भावहरूको तरूण निनाद। मन्द सुवासित शस्यहरूले भर्छन् भित्री मनको..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<poem> | <poem> | ||
२ | २ | ||
जलको छलछल रविको ढलपल, | जलको छलछल रविको ढलपल, | ||
झिलमिल बादल, चलमल पात | :::झिलमिल बादल, चलमल पात | ||
घाँस खिरीला, लाल भरीला | घाँस खिरीला, लाल भरीला | ||
उनका छरिता कलिला हात। | :::उनका छरिता कलिला हात। | ||
काटिरहिछिन् सरिताबाला | काटिरहिछिन् सरिताबाला | ||
भावहरूको तरूण निनाद। | :::भावहरूको तरूण निनाद। | ||
मन्द सुवासित शस्यहरूले | मन्द सुवासित शस्यहरूले | ||
भर्छन् भित्री मनको सार | :::भर्छन् भित्री मनको सार | ||
दूर कतातिर पाठाहरूको | दूर कतातिर पाठाहरूको | ||
बज्छ गलाको कलिलो तार। | :::बज्छ गलाको कलिलो तार। | ||
कोमल कम्पन उठ्छ मनोहर | कोमल कम्पन उठ्छ मनोहर | ||
फुलहरूको अधर खुली | :::फुलहरूको अधर खुली | ||
मिल्दछ जलमा, मिल्दछ मनमा, | मिल्दछ जलमा, मिल्दछ मनमा, | ||
जल्दछ बादलभित्र मिली। | :::जल्दछ बादलभित्र मिली। | ||
मुटुको चाल छ ताल मिलेको | मुटुको चाल छ ताल मिलेको | ||
विश्व छ एक सङ्गीत | :::विश्व छ एक सङ्गीत | ||
सुन्दरीजलमा, शीतल थलमा | सुन्दरीजलमा, शीतल थलमा | ||
गाइन् तिनले घँसिया गीत। | :::गाइन् तिनले घँसिया गीत। | ||
३ | ३ | ||
सम्झँदा पुग्दछु अहिले | सम्झँदा पुग्दछु अहिले | ||
स्वरहरू सब ती ब्यूँझन्छन् | :::स्वरहरू सब ती ब्यूँझन्छन् | ||
चल्छ समय पछिल्तिर फेरि, | चल्छ समय पछिल्तिर फेरि, | ||
चिडिया कलरव सम्झिन्छन्। | :::चिडिया कलरव सम्झिन्छन्। | ||
</poem> | </poem> |
Revision as of 21:18, 26 January 2025
This page has not been proofread
२
जलको छलछल रविको ढलपल,
झिलमिल बादल, चलमल पात
घाँस खिरीला, लाल भरीला
उनका छरिता कलिला हात।
काटिरहिछिन् सरिताबाला
भावहरूको तरूण निनाद।
मन्द सुवासित शस्यहरूले
भर्छन् भित्री मनको सार
दूर कतातिर पाठाहरूको
बज्छ गलाको कलिलो तार।
कोमल कम्पन उठ्छ मनोहर
फुलहरूको अधर खुली
मिल्दछ जलमा, मिल्दछ मनमा,
जल्दछ बादलभित्र मिली।
मुटुको चाल छ ताल मिलेको
विश्व छ एक सङ्गीत
सुन्दरीजलमा, शीतल थलमा
गाइन् तिनले घँसिया गीत।
३
सम्झँदा पुग्दछु अहिले
स्वरहरू सब ती ब्यूँझन्छन्
चल्छ समय पछिल्तिर फेरि,
चिडिया कलरव सम्झिन्छन्।