Jump to content

Page:Bhikari.pdf/11: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> हेर्छौं दिव्य प्रदर्शिनी पृथिवीको, डाँडा र मैदानको खाल्डा, खोंच हिमालका र वनका नङ्गा र उद्यानका। नाला निर्मल नागबेलि जलका ती निर्झरी, झाडिका झुत्रा झोपडिका सफा सदनका प्रासादका,..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<poem>
<poem>
हेर्छौं दिव्य प्रदर्शिनी पृथिवीको,
हेर्छौं दिव्य प्रदर्शिनी पृथिवीको,
डाँडा र मैदानको
:::डाँडा र मैदानको
खाल्डा, खोंच हिमालका र वनका
खाल्डा, खोंच हिमालका र वनका
नङ्गा र उद्यानका।
:::नङ्गा र उद्यानका।
नाला निर्मल नागबेलि जलका
नाला निर्मल नागबेलि जलका
ती निर्झरी, झाडिका
:::ती निर्झरी, झाडिका
झुत्रा झोपडिका सफा सदनका
झुत्रा झोपडिका सफा सदनका
प्रासादका, वीथिका।
:::प्रासादका, वीथिका।
</poem>
</poem>

Revision as of 21:12, 26 January 2025

This page has not been proofread

हेर्छौं दिव्य प्रदर्शिनी पृथिवीको,
डाँडा र मैदानको
खाल्डा, खोंच हिमालका र वनका
नङ्गा र उद्यानका।
नाला निर्मल नागबेलि जलका
ती निर्झरी, झाडिका
झुत्रा झोपडिका सफा सदनका
प्रासादका, वीथिका।