Page:Laxmi nibandhasangraha.pdf/135: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
उपहास गर्न पनि कहिले कहिले चाहन्छौं । जब ठूलो गर्धन, ढ्वाँगे भुँडी, | उपहास गर्न पनि कहिले कहिले चाहन्छौं । जब ठूलो गर्धन, ढ्वाँगे भुँडी, | ||
घनटाउको र गोफ्ले गाला भएको कालो जन्तु मानव-संसारमा हामी | घनटाउको र गोफ्ले गाला भएको कालो जन्तु मानव-संसारमा हामी | ||
पाउँछौं | पाउँछौं–त्यसलाई हामी कुम्भकर्ण भन्ने नामकरण गर्दछौं । ज्यादा सुत्नु | ||
र मोटाउनु एउटा अनौठाको चीज जस्तो हाम्रो दुब्लो कल्पनामा लाग्दछ, | र मोटाउनु एउटा अनौठाको चीज जस्तो हाम्रो दुब्लो कल्पनामा लाग्दछ, | ||
मानौं मानिस निद्रामा बोसो हाल्दछन् ! 'कति कुम्भकर्ण जस्तो सुतिरहेको ?' | मानौं मानिस निद्रामा बोसो हाल्दछन् ! 'कति कुम्भकर्ण जस्तो सुतिरहेको ?' | ||
भन्ने हाम्रा संरक्षकहरूको गाली | भन्ने हाम्रा संरक्षकहरूको गाली सधैं हामीलाई घच्घच्याइरहेकै हुन्छ । | ||
कुम्भकर्णकी स्वास्नी कस्ती थिइन् भन्ने अर्को अनुमान नदेख्नेलाई | कुम्भकर्णकी स्वास्नी कस्ती थिइन् भन्ने अर्को अनुमान नदेख्नेलाई | ||
हुनजान्छ । हाम्रो व्यावहारिक | हुनजान्छ । हाम्रो व्यावहारिक कुम्भकर्ण मूर्ति-निर्माण सत्यको समीप | ||
भएदेखिन् | भएदेखिन् लङ्कामा उनलाई कति खिसी हुँदो हो । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 19:08, 25 February 2025
This page has been proofread
स्वर्णपदक पाएर अविदितको विश्वविद्यालयमा दोस्रो कहिल्यै भएनन् रे ! ज्यादा विशेषताका अधिकार राख्नेलाई हामी प्राकृत डाहाडको साथसाथै उपहास गर्न पनि कहिले कहिले चाहन्छौं । जब ठूलो गर्धन, ढ्वाँगे भुँडी, घनटाउको र गोफ्ले गाला भएको कालो जन्तु मानव-संसारमा हामी पाउँछौं–त्यसलाई हामी कुम्भकर्ण भन्ने नामकरण गर्दछौं । ज्यादा सुत्नु र मोटाउनु एउटा अनौठाको चीज जस्तो हाम्रो दुब्लो कल्पनामा लाग्दछ, मानौं मानिस निद्रामा बोसो हाल्दछन् ! 'कति कुम्भकर्ण जस्तो सुतिरहेको ?' भन्ने हाम्रा संरक्षकहरूको गाली सधैं हामीलाई घच्घच्याइरहेकै हुन्छ । कुम्भकर्णकी स्वास्नी कस्ती थिइन् भन्ने अर्को अनुमान नदेख्नेलाई हुनजान्छ । हाम्रो व्यावहारिक कुम्भकर्ण मूर्ति-निर्माण सत्यको समीप भएदेखिन् लङ्कामा उनलाई कति खिसी हुँदो हो ।