Jump to content

Page:Shakuntala.pdf/8: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
<poem>
लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन ।  
लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन ।  
बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन ॥  
::बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन ॥  
छायाले छविले बनी छिरिबिरी ठण्डा छहारीतिर ।

लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा–कोकिला ॥  
::लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा–कोकिला ॥  
(११)
{{pcn|(११)}}

नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन ।

रोपेँ बीज विचारका, कलमका बुट्टा बनून् बल्लरी ॥  
::रोपेँ बीज विचारका, कलमका बुट्टा बनून् बल्लरी ॥  
मालादार गला बनून् रसिकका पङ्खा नचाऊन् परी ।  

सानो कुड्मल उक्सिँदै हृदयको बास्ना बनोस् वायुमा ॥  
::सानो कुड्मल उक्सिँदै हृदयको बास्ना बनोस् वायुमा ॥  
(१२)
{{pcn|(१२)}}

बिर्सेका तकिया बनून् रसिका शैलादि झैँ शीतल ।

तन्ना हुन् हरिया, बनून् कुसुमका बुट्टा त्यहाँ मञ्जुल ॥  
::तन्ना हुन् हरिया, बनून् कुसुमका बुट्टा त्यहाँ मञ्जुल ॥  
जागून् चित्र विचित्रतासँग, उठोस् मुन्द्रा घुमी धूपको ।

कोठैभित्र कुटी बनून्, ध्वनि बनून् मीठा चरा कानमा ।  
::कोठैभित्र कुटी बनून्, ध्वनि बनून् मीठा चरा कानमा ।  
(१३)
{{pcn|(१३)}}

पढ्दै मञ्जुल लाल–छाल ललिता ती मालीनीका चलून् ॥

भित्ताका तरुचित्रमा कुसुमका बुट्टा अनौठा फुलून् ॥  
::भित्ताका तरुचित्रमा कुसुमका बुट्टा अनौठा फुलून् ॥  
पृथ्वी हून् तरुनी फरक्क समयै फर्कोस् सुनौला बनी ।

ओर्लून् देवपरी विमान मनका घुम्दै उडून् स्वर्गमा ॥  
::ओर्लून् देवपरी विमान मनका घुम्दै उडून् स्वर्गमा ॥  
(१४)
{{pcn|(१४)}}

बस्ती दिव्य बसाउने गगनमा राम्रा कलाले भरी ।

सीमालाइ स्वदेशको विजयले सानन्द चौडा गरी ॥  
::सीमालाइ स्वदेशको विजयले सानन्द चौडा गरी ॥  
यो सौन्दर्य फलाइने हृदयका आकाशका खेतमा ।

जो साहित्यकलाकुबेर कविको सो सौख्य मेरो भयो ॥  
::जो साहित्यकलाकुबेर कविको सो सौख्य मेरो भयो ॥  
(१५)
{{pcn|(१५)}}

उद्योगैतक गर्छु आज म सखे ! बन्ला नबन्ला कसो ?

जादूबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ?
::जादूबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ?
मेरी शैशव–कल्पना छुकछुके के के गरी गुन्गुन ।

हात्तीमाथि चढेर बादलविषे बोल्छे सुरेन्द्रैसँग ॥  
::हात्तीमाथि चढेर बादलविषे बोल्छे सुरेन्द्रैसँग ॥  
(१६)
{{pcn|(१६)}}
</poem>
</poem>

Revision as of 00:26, 8 February 2025

This page has been proofread