Page:Shakuntala.pdf/14: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
जल चञ्चल कल्कलाउँदी | जल चञ्चल कल्कलाउँदी | ||
::वन फुल्दो तटमा सुहाउँदो । | ::वन फुल्दो तटमा सुहाउँदो । | ||
मुदृ मर्मरका मिठासमा | |||
::सपनातुल्य कथा छ बासमा ॥ | ::सपनातुल्य कथा छ बासमा ॥ | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
Line 13: | Line 13: | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
म त जान्छु, हिँडेँ सखे अब | म त जान्छु, हिँडेँ सखे ! अब | ||
::किन बस्ने यस देशमा जब । | ::किन बस्ने यस देशमा जब । | ||
छ अनन्त विशाल वैभव | छ अनन्त विशाल वैभव | ||
Line 20: | Line 20: | ||
हडबडसित लेखेँ छैन उस्तो मिठास । | हडबडसित लेखेँ छैन उस्तो मिठास । | ||
::गडबड कति पर्छन् मर्दछन् भित्र आस ॥ | ::गडबड कति पर्छन्; मर्दछन् भित्र आस ॥ | ||
लटपटसित आयो काव्य यो नामनिम्ति । | लटपटसित आयो काव्य यो नामनिम्ति । | ||
::खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥ | ::खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 09:27, 12 June 2025
This page has been proofread
जल चञ्चल कल्कलाउँदी
वन फुल्दो तटमा सुहाउँदो ।
मुदृ मर्मरका मिठासमा
सपनातुल्य कथा छ बासमा ॥
(४७)
सुरलोक नटी झिनी कटी
सपना नै बिपना बनी फुटी ।
वनबीच वसन्तकामिनी-
सरि नाच्छन् लघु पङ्खगामिनी ॥
(४८)
म त जान्छु, हिँडेँ सखे ! अब
किन बस्ने यस देशमा जब ।
छ अनन्त विशाल वैभव
कविका काननमा सुधाऽऽसव ॥
(४९)
हडबडसित लेखेँ छैन उस्तो मिठास ।
गडबड कति पर्छन्; मर्दछन् भित्र आस ॥
लटपटसित आयो काव्य यो नामनिम्ति ।
खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥
(५०)