Page:Shakuntala.pdf/8: Difference between revisions
No edit summary |
|||
(3 intermediate revisions by one other user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | <poem> | ||
लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन । | लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन । | ||
बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन ॥ | ::बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन ॥ | ||
छायाले छविले बनी छिरिबिरी ठण्डा छहारीतिर । | छायाले छविले बनी छिरिबिरी ठण्डा छहारीतिर । | ||
लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा–कोकिला ॥ | ::लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा–कोकिला ॥ | ||
(११) | {{pcn|(११)}} | ||
नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन । | नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन । | ||
रोपेँ बीज विचारका, कलमका बुट्टा बनून् बल्लरी ॥ | ::रोपेँ बीज विचारका, कलमका बुट्टा बनून् बल्लरी ॥ | ||
मालादार गला बनून् रसिकका पङ्खा नचाऊन् परी । | मालादार गला बनून् रसिकका पङ्खा नचाऊन् परी । | ||
सानो कुड्मल उक्सिँदै हृदयको बास्ना बनोस् वायुमा ॥ | ::सानो कुड्मल उक्सिँदै हृदयको बास्ना बनोस् वायुमा ॥ | ||
(१२) | {{pcn|(१२)}} | ||
बिर्सेका तकिया बनून् | बिर्सेका तकिया बनून् रसिकका शैलादि झैँ शीतल । | ||
तन्ना हुन् हरिया, बनून् कुसुमका बुट्टा त्यहाँ मञ्जुल ॥ | ::तन्ना हुन् हरिया, बनून् कुसुमका बुट्टा त्यहाँ मञ्जुल ॥ | ||
जागून् चित्र विचित्रतासँग, उठोस् मुन्द्रा घुमी धूपको । | जागून् चित्र विचित्रतासँग, उठोस् मुन्द्रा घुमी धूपको । | ||
कोठैभित्र कुटी बनून्, ध्वनि बनून् मीठा चरा कानमा । | ::कोठैभित्र कुटी बनून्, ध्वनि बनून् मीठा चरा कानमा । | ||
(१३) | {{pcn|(१३)}} | ||
पढ्दै मञ्जुल लाल–छाल ललिता ती मालीनीका चलून् | पढ्दै मञ्जुल लाल–छाल ललिता ती मालीनीका चलून् ॥ | ||
भित्ताका तरुचित्रमा कुसुमका बुट्टा अनौठा फुलून् ॥ | ::भित्ताका तरुचित्रमा कुसुमका बुट्टा अनौठा फुलून् ॥ | ||
पृथ्वी हून् तरुनी फरक्क समयै फर्कोस् सुनौला बनी । | पृथ्वी हून् तरुनी, फरक्क समयै फर्कोस् सुनौला बनी । | ||
ओर्लून् देवपरी विमान मनका घुम्दै उडून् स्वर्गमा ॥ | ::ओर्लून् देवपरी विमान मनका घुम्दै उडून् स्वर्गमा ॥ | ||
(१४) | {{pcn|(१४)}} | ||
बस्ती दिव्य बसाउने गगनमा राम्रा कलाले भरी । | बस्ती दिव्य बसाउने गगनमा राम्रा कलाले भरी । | ||
सीमालाइ स्वदेशको विजयले सानन्द चौडा गरी ॥ | ::सीमालाइ स्वदेशको विजयले सानन्द चौडा गरी ॥ | ||
यो सौन्दर्य फलाइने हृदयका आकाशका खेतमा । | यो सौन्दर्य फलाइने हृदयका आकाशका खेतमा । | ||
जो साहित्यकलाकुबेर कविको सो सौख्य मेरो भयो ॥ | ::जो साहित्यकलाकुबेर कविको सो सौख्य मेरो भयो ॥ | ||
(१५) | {{pcn|(१५)}} | ||
उद्योगैतक गर्छु आज म सखे ! बन्ला नबन्ला कसो ? | उद्योगैतक गर्छु आज म सखे ! बन्ला नबन्ला कसो ? | ||
जादूबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ? | ::जादूबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ? | ||
मेरी शैशव–कल्पना छुकछुके के के गरी गुन्गुन । | मेरी शैशव–कल्पना छुकछुके के के गरी गुन्गुन । | ||
हात्तीमाथि चढेर बादलविषे बोल्छे सुरेन्द्रैसँग ॥ | ::हात्तीमाथि चढेर बादलविषे बोल्छे सुरेन्द्रैसँग ॥ | ||
(१६) | {{pcn|(१६)}} | ||
</poem> | </poem>}} |
Latest revision as of 21:03, 2 June 2025
लाएकी वनपुष्पहार हरियो सारी सिँगारीकन ।
बच्चा ली मृगको घुमेर वनमा सङ्गीतमा दी मन ॥
छायाले छविले बनी छिरिबिरी ठण्डा छहारीतिर ।
लाग्दी कोमल कल्पना छ कविकी कूँज्दी कथा–कोकिला ॥
(११)
नेपाली घरमा बनाउँछु भनी प्राचीनको यो वन ।
रोपेँ बीज विचारका, कलमका बुट्टा बनून् बल्लरी ॥
मालादार गला बनून् रसिकका पङ्खा नचाऊन् परी ।
सानो कुड्मल उक्सिँदै हृदयको बास्ना बनोस् वायुमा ॥
(१२)
बिर्सेका तकिया बनून् रसिकका शैलादि झैँ शीतल ।
तन्ना हुन् हरिया, बनून् कुसुमका बुट्टा त्यहाँ मञ्जुल ॥
जागून् चित्र विचित्रतासँग, उठोस् मुन्द्रा घुमी धूपको ।
कोठैभित्र कुटी बनून्, ध्वनि बनून् मीठा चरा कानमा ।
(१३)
पढ्दै मञ्जुल लाल–छाल ललिता ती मालीनीका चलून् ॥
भित्ताका तरुचित्रमा कुसुमका बुट्टा अनौठा फुलून् ॥
पृथ्वी हून् तरुनी, फरक्क समयै फर्कोस् सुनौला बनी ।
ओर्लून् देवपरी विमान मनका घुम्दै उडून् स्वर्गमा ॥
(१४)
बस्ती दिव्य बसाउने गगनमा राम्रा कलाले भरी ।
सीमालाइ स्वदेशको विजयले सानन्द चौडा गरी ॥
यो सौन्दर्य फलाइने हृदयका आकाशका खेतमा ।
जो साहित्यकलाकुबेर कविको सो सौख्य मेरो भयो ॥
(१५)
उद्योगैतक गर्छु आज म सखे ! बन्ला नबन्ला कसो ?
जादूबाट जगत् बनाउनु उसै होला सजीलो कहाँ ?
मेरी शैशव–कल्पना छुकछुके के के गरी गुन्गुन ।
हात्तीमाथि चढेर बादलविषे बोल्छे सुरेन्द्रैसँग ॥
(१६)