Jump to content

Page:Shakuntala.pdf/12: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन । कुर्कुर् ढुकुर झैँ रमी हृदयले योगी डुलून् कानन ।। “रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन” । भन्दै कण्व र कश्यप प्रभृतिका हुन् साम..."
 
Srj (talk | contribs)
No edit summary
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
<poem>
झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन ।
झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन ।
कुर्कुर् ढुकुर झैँ रमी हृदयले योगी डुलून् कानन ।।
::कुर्कुर् ढुक्कुर झैँ रमी हृदयले योगी डुलून् कानन
“रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन”
"रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन"
भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ।।
::भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन
(३५)  
{{pcn|(३५)}}
हाँसून् हास्य रुचाउने लहरमा बत्तीस मोती खुली ।
 
राम्रा नक्कलले हँसाउन सकून् हाम्रा गफाडी गुरु ।।
हाँसून् हास्य रुचाउने लहरमा बत्तीस मोती खुली ।
पग्लोस् भुल्भल चित्त कोमल यहाँ देखी वियोगी दशा ।
::राम्रा नक्कलले हँसाउन सकून् हाम्रा गफाडी गुरु
अर्को जीवनको पसोस हृदयमा हेर्नेहरूमा नशा ।।
पग्लोस् भुल्भुल चित्त कोमल यहाँ देखी वियोगी दशा ।
(३६)
::अर्को जीवनको पसोस् हृदयमा हेर्नेहरूमा नशा
{{pcn|(३६)}}
 
पाई चारु कला यहाँ प्रकृतिले राम्रो सिँगारून् मुख ।
पाई चारु कला यहाँ प्रकृतिले राम्रो सिँगारून् मुख ।
शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्बिर नौला गरी ।।
::शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्वीर नौला गरी
जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता ।
जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता ।
भोको भव्य भविष्य भृत्युसरि भै मागोस् सदा काव्य यो ।।।
::भोको भव्य भविष्य भृत्यसरि भै मागोस् सदा काव्य यो ॥।
(३७)
{{pcn|(३७)}}
 
चर्खामा विधिले विचित्र ढँगले काते सुनौला कुरा ।
चर्खामा विधिले विचित्र ढँगले काते सुनौला कुरा ।
चोला मानिसको खडा हुन गयो, बुन्दा त्यही तानमा ।।
::चोला मानिसको खडा हुन गयो, बुन्दा त्यही तानमा
मैलो भैकन भार भूकन बनी उघ्रेर जाला भनी ।
मैलो भैकन भार भूकन बनी उघ्रेर जाला भनी ।
स्वर्गैतर्फ उडी सुनै सुन हुने गाना बन्यो जीवनी ।।
::स्वर्गैतर्फ उडी सुनै सुन हुने गाना बन्यो जीवनी
(३८)
{{pcn|(३८)}}
 
स्वर्गङ्गा शिरमा झरेर कविको आह्वानले सुन्दरी ।
स्वर्गङ्गा शिरमा झरेर कविको आह्वानले सुन्दरी ।
लट्ठा पूर्व विचारका वन बनी चढ्दा कराली परी ।।
::लट्ठा पूर्व विचारका वन बनी चढ्दा कराली परी
नाघी सिल्बिल नागिनीसरि बनी उत्रेर मैदानमा ।
नाघी सिल्बिल नागिनीसरि बनी उत्रेर मैदानमा ।
पानीको रसजाल भूमितलमा प्यासाहरुकी बनून् ।।
::पानीको रसजाल भूमितलमा प्यासाहरूकी बनून्
(३९)
{{pcn|(३९)}}
माटैको अझ गन्ध फूल फलमा, खाहरूभित्र ।।
 
ताराको छ निमेषतुल्य सुख नै झिम्की छिटो निभ्दछ ।।
माटैको अझ गन्ध फूल फलमा, खानाहरूभित्र
::ताराको छ निमेषतुल्य सुख नै झिम्की छिटो निभ्दछ
झुल्केको दिलको नयाँ नजर नै यो काव्यको सोख हो ।
झुल्केको दिलको नयाँ नजर नै यो काव्यको सोख हो ।
टुप्पामा रसना भरी अमृतको थोपा बनी बस्दछ ।।
::टुप्पामा रसना भरी अमृतको थोपा बनी बस्दछ
(४०)
{{pcn|(४०)}}
</poem>
</poem>}}

Latest revision as of 21:49, 10 June 2025

This page has been proofread

झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन ।
कुर्कुर् ढुक्कुर झैँ रमी हृदयले योगी डुलून् कानन ॥
"रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन" ।
भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ॥
(३५)

हाँसून् हास्य रुचाउने लहरमा बत्तीस मोती खुली ।
राम्रा नक्कलले हँसाउन सकून् हाम्रा गफाडी गुरु ॥
पग्लोस् भुल्भुल चित्त कोमल यहाँ देखी वियोगी दशा ।
अर्को जीवनको पसोस् हृदयमा हेर्नेहरूमा नशा ॥
(३६)

पाई चारु कला यहाँ प्रकृतिले राम्रो सिँगारून् मुख ।
शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्वीर नौला गरी ॥
जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता ।
भोको भव्य भविष्य भृत्यसरि भै मागोस् सदा काव्य यो ॥।
(३७)

चर्खामा विधिले विचित्र ढँगले काते सुनौला कुरा ।
चोला मानिसको खडा हुन गयो, बुन्दा त्यही तानमा ॥
मैलो भैकन भार भूकन बनी उघ्रेर जाला भनी ।
स्वर्गैतर्फ उडी सुनै सुन हुने गाना बन्यो जीवनी ॥
(३८)

स्वर्गङ्गा शिरमा झरेर कविको आह्वानले सुन्दरी ।
लट्ठा पूर्व विचारका वन बनी चढ्दा कराली परी ॥
नाघी सिल्बिल नागिनीसरि बनी उत्रेर मैदानमा ।
पानीको रसजाल भूमितलमा प्यासाहरूकी बनून् ॥
(३९)

माटैको अझ गन्ध फूल फलमा, खानाहरूभित्र छ ।
ताराको छ निमेषतुल्य सुख नै झिम्की छिटो निभ्दछ ॥
झुल्केको दिलको नयाँ नजर नै यो काव्यको सोख हो ।
टुप्पामा रसना भरी अमृतको थोपा बनी बस्दछ ॥
(४०)