Jump to content

Page:Shakuntala.pdf/174: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "जसनिम्ति -वसुन्धरा सब। प॒तिको मान दिई सिँगारिने ॥ उसनिम्ति छ शून्य नै सब । नहुँदा आज शकुन्तला त्यहाँ ॥ ५) जसको विजयी छटा थियो । अन आँखा जलले भिजाउँछन्‌ ॥ उरका सबका महारवि । अन ती बा..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
जसनिम्ति -वसुन्धरा सब।
<noinclude>{{start center block}}</noinclude>
 
<poem>
प॒तिको
जसनिम्ति वसुन्धरा सब ।
 
::पतिको मान दिई सिँगारिने ॥
मान
 
दिई सिँगारिने ॥
 
उसनिम्ति छ शून्य नै सब ।
उसनिम्ति छ शून्य नै सब ।
नहुँदा आज शकुन्तला त्यहाँ ॥
::नहुँदा आज शकुन्तला त्यहाँ ॥
 
{{pcn|(५)}}
५)


जसको विजयी छटा थियो ।
जसको विजयी छटा थियो ।
अन आँखा जलले भिजाउँछन्‌ ॥
::अब आँखा जलले भिजाउँछन्‌ ॥
उरका सबका महारवि ।
::अब ती बादल झैं रसाउँछन्‌ ॥
{{pcn|(६)}}


उरका सबका महारवि ।
अन ती बादल झैं रसाउँछन्‌ ॥
(६)
महलै पनि बिर्सिईकन ।
महलै पनि बिर्सिईकन ।
घर छोडेर विलास औ धन ॥
::घर छोडेर विलास औ धन ॥
तपका वनमा बसी तिनी ।
तपका वनमा बसी तिनी ।
अन
::अब भज्छन्‌ विरहानलाऽतप ॥
 
{{pcn|(७)}}
भज्छन्‌
 
(७)
 
विरहानला$तप ॥


पृथिवीभरका अधीश्वर ।
पृथिवीभरका अधीश्वर ।
जसका द्वार महेन्द्र
::जसका द्वार महेन्द्र आउँथे ॥
 
अब ती वनबीच एकला ।
अन ती वनबीच एकला ।
::दिन नै याचक झैं बिताउँथे ॥
 
आउँथे ॥
 
दिन नै याचक झैं बिताउँथे ॥
 
सपनासरि द्रव्य सुन्दर ।
सपनासरि द्रव्य सुन्दर ।
अब
::अब मागी वनकी शकुन्तला ॥
 
{{pcn|(८)}}
मागी
 
वनकी
 
(दो
 
शकुन्तला ॥


कि त लाख रहेछ माधुरी ?
कि त लाख रहेछ माधुरी ?
 
::वनकी ती दृहिताभरी त्यहाँ ?
वनकी ती दुहिताभरी त्यहाँ ?
सपयोधि सशस्य मेदिनी-
सपयोधि सशस्य मेदिनीकन त्यागी किन हिँड्द्थे तिनी ?
::कन त्यागी किन हिँड्दथे तिनी ?
 
{{pcn|(९)}}
(९)
 
'


सब प्यास हटाउने नृप ।
सब प्यास हटाउने नृप ।
 
::जनको स्वर्गसमान भूमिमा ॥
जनको
अब प्यास लिई नमेटिने ।
 
::किन दुःखी वनमा गई बने ?
स्वर्गसमान
{{pcn|(१०)}}
 
</poem>
भूमिमा ॥
<noinclude>{{end center block}}</noinclude>
 
अन प्यास लिई नमेटिने ।
किन दुःखी वनमा गई बने ?
(१०)
 
१६९

Latest revision as of 08:37, 4 May 2025

This page has been proofread

जसनिम्ति वसुन्धरा सब ।
पतिको मान दिई सिँगारिने ॥
उसनिम्ति छ शून्य नै सब ।
नहुँदा आज शकुन्तला त्यहाँ ॥
(५)

जसको विजयी छटा थियो ।
अब आँखा जलले भिजाउँछन्‌ ॥
उरका सबका महारवि ।
अब ती बादल झैं रसाउँछन्‌ ॥
(६)

महलै पनि बिर्सिईकन ।
घर छोडेर विलास औ धन ॥
तपका वनमा बसी तिनी ।
अब भज्छन्‌ विरहानलाऽतप ॥
(७)

पृथिवीभरका अधीश्वर ।
जसका द्वार महेन्द्र आउँथे ॥
अब ती वनबीच एकला ।
दिन नै याचक झैं बिताउँथे ॥
सपनासरि द्रव्य सुन्दर ।
अब मागी वनकी शकुन्तला ॥
(८)

कि त लाख रहेछ माधुरी ?
वनकी ती दृहिताभरी त्यहाँ ?
सपयोधि सशस्य मेदिनी-
कन त्यागी किन हिँड्दथे तिनी ?
(९)

सब प्यास हटाउने नृप ।
जनको स्वर्गसमान भूमिमा ॥
अब प्यास लिई नमेटिने ।
किन दुःखी वनमा गई बने ?
(१०)