Page:Shakuntala.pdf/175: Difference between revisions
Appearance
→Not proofread: Created page with "विधुको महिमा मनोहर- कन देखेर चकोर टोह्लिई ॥ कुन लिन्छ अनन्तको तृषा । हिउँका ज्योति झरेर पीलिई ? ५) अति सुन्दरका मुहारमा । कुन टूना किन ईशले दिए ? किन आँसु बनी मनोहर । दुइ धारा सब जिन्..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
महिमा | विधुको महिमा मनोहर- | ||
::कन देखेर चकोर टोह्लिई ॥ | |||
मनोहर- | |||
कन देखेर चकोर टोह्लिई ॥ | |||
कुन लिन्छ अनन्तको तृषा । | कुन लिन्छ अनन्तको तृषा । | ||
::हिउँका ज्योति झरेर पीलिई ? | |||
हिउँका ज्योति झरेर पीलिई ? | {{pcn|(११)}} | ||
अति सुन्दरका मुहारमा । | अति सुन्दरका मुहारमा । | ||
::कुन टूना किन ईशले दिए ? | |||
कुन टूना किन ईशले दिए ? | |||
किन आँसु बनी मनोहर । | किन आँसु बनी मनोहर । | ||
दुइ धारा सब जिन्दगी गए ? | ::दुइ धारा सब जिन्दगी गए ? | ||
{{pcn|(१२)}} | |||
कुन स्वर्ग छ रम्य रूपमा ? | कुन स्वर्ग छ रम्य रूपमा ? | ||
::मुखरेखा किन हुन्छ अङ्कित ? | |||
मुखरेखा किन हुन्छ अङ्कित | |||
पटमा मुटुको निरन्तर । | पटमा मुटुको निरन्तर । | ||
::रँग बढ्दो रसिलो तृषासित ॥ | |||
{{pcn|(१३)}} | |||
प्रभु मोहनबाट मोहनी । | |||
::मुटुमा बन्दछ धूप-दीप झैं ॥ | |||
प्रभु | |||
मोहनबाट मोहनी । | |||
मुटुमा बन्दछ धूप-दीप | |||
प्रभु खोजिलिँदो जगत् सब । | प्रभु खोजिलिँदो जगत् सब । | ||
::त्यसमै जीवनसार पाउँछ ॥ | |||
{{pcn|(१४)}} | |||
मन-मोहन पूर्ण चारुता । | |||
::मृदुरेखा मुखकी बनीकन ॥ | |||
मन-मोहन | मुटुमा दिन दिव्य चुम्बन । | ||
::कति टूनासरि छोप्तछे मन ॥ | |||
{{pcn|(१५)}} | |||
चारुता । | |||
बनीकन ॥ | |||
मुटुमा | |||
कति टूनासरि | |||
विरहै पनि जिन्दगीकन । | |||
::छ अनौठा सुखरूप व्यञ्जन ॥ | |||
छ अनौठा सुखरूप व्यञ्जन ॥ | |||
जिउनै छ अतृप्त वाञ्छना । | जिउनै छ अतृप्त वाञ्छना । | ||
सब खोज्छौं विधिको कला यही ॥ | ::सब खोज्छौं विधिको कला यही ॥ | ||
{{pcn|(१६)}} | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
Latest revision as of 08:52, 4 May 2025
This page has been proofread
विधुको महिमा मनोहर-
कन देखेर चकोर टोह्लिई ॥
कुन लिन्छ अनन्तको तृषा ।
हिउँका ज्योति झरेर पीलिई ?
(११)
अति सुन्दरका मुहारमा ।
कुन टूना किन ईशले दिए ?
किन आँसु बनी मनोहर ।
दुइ धारा सब जिन्दगी गए ?
(१२)
कुन स्वर्ग छ रम्य रूपमा ?
मुखरेखा किन हुन्छ अङ्कित ?
पटमा मुटुको निरन्तर ।
रँग बढ्दो रसिलो तृषासित ॥
(१३)
प्रभु मोहनबाट मोहनी ।
मुटुमा बन्दछ धूप-दीप झैं ॥
प्रभु खोजिलिँदो जगत् सब ।
त्यसमै जीवनसार पाउँछ ॥
(१४)
मन-मोहन पूर्ण चारुता ।
मृदुरेखा मुखकी बनीकन ॥
मुटुमा दिन दिव्य चुम्बन ।
कति टूनासरि छोप्तछे मन ॥
(१५)
विरहै पनि जिन्दगीकन ।
छ अनौठा सुखरूप व्यञ्जन ॥
जिउनै छ अतृप्त वाञ्छना ।
सब खोज्छौं विधिको कला यही ॥
(१६)