Jump to content

Page:Shakuntala.pdf/166: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "रवि-बिम्बको तनु-रेखिता । अलि धप्किँदो सुनको फिता ॥ घन टुक्रिँदा मृदु-खण्ड ली । रंग पाउँछन्‌ हँसिला यता ॥ कण बाफका रेँगेए उता॥ छवि छिर्दछे, जल सूतमा । मृदु सर्सरे नखरी बने । पुलका..."
 
No edit summary
 
(4 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
रवि-बिम्बको तनु-रेखिता ।
रवि-बिम्बको तनु-रेखिता ।
अलि धप्किँदो सुनको फिता ॥
::अलि धप्किँदो सुनको फिता ॥
 
घन टुक्रिँदा मृदु-खण्ड ली ।
घन टुक्रिँदा मृदु-खण्ड ली ।
रंग
::रँग पाउँछन्‌ हँसिला यता ॥
 
छवि छिर्दछे जल सूतमा ।
पाउँछन्‌
::कण बाफका रँगिए उता ॥
 
मृदु सर्सरे नखरी बने ।
हँसिला
::पुलका प्रशस्त नयाँ मुना ॥
 
यता ॥
 
कण
 
बाफका
 
रेँगेए
 
उता॥
 
छवि छिर्दछे, जल सूतमा ।
मृदु सर्सरे नखरी
 
बने ।
 
पुलका प्रशस्त नयाँ मुना ॥
सपनासरी सब प्रेमको ।
सपनासरी सब प्रेमको ।
अब देखियो सब सिर्जना ॥
::अब देखियो सब सिर्जना ॥
रँग बद्लिँदो छ मिही जहाँ ।
रँग बद्‌लिँदो छ मिही जहाँ ।
पतला
::पतला बनेर विचित्रमा ॥
बनेर
विचित्रमा ॥
अलि शुभ्रतातिर ढल्किँदो ।
अलि शुभ्रतातिर ढल्किँदो ।
अलि
::अलि चर्किदो घन-पत्रमा ॥
चर्किँदो
{{pcn|(४३)}}
घन-पत्रमा ॥


(४३)
तब भन्दछिन्‌ वनकी सुता ।
तब भन्दछिन्‌ वनकी सुता ।
मृदु-भाषिणी
::मृदु-भाषिणी मृगमा यता ॥
मृगमा
"अन देख्दछस्‌ सपना अहा !
"अन देख्दछस्‌ सपना अहा !
कुन शब्दको
::कुन शब्दको छ यहाँ पता ?
 
 
यता ॥
 
यहाँ पता
 
?
 
रेखिए
 
?
 
कुन शब्दले दिन यो खुल्यो ?
कुन शब्दले दिन यो खुल्यो ?
कुन
::कुन शब्दका रँग रेखिए ?
 
शब्दका
 
रँग
 
मुख दिव्यको सरि तिर्सना ।
मुख दिव्यको सरि तिर्सना ।
::यस शब्दको मुटु के बता ?"
{{pcn|(४४)}}


यस शब्दको मुटु के बता ?”
यति भै सबेर चरासँग ।
(४४)
::वन-धोबिनी स्वरले उठी ॥
 
अब आउँछन्‌ सखि तीन ती ।
यति
::उनलाइ भेट्न भनी त्यहाँ ॥
 
{{pcn|(४५)}}
भै सबेर चरासँग।
वन-घोबिनी
स्वरले
उठी॥
अन आउँछन्‌ सखि तीन ती ।
उनलाइ
 
भेट्न
 
(४५)
 
भनी
 
त्यहाँ॥


«छ त रात यो मन खल्बले ।
"छ त रात यो मन खल्बले ।
छ तरङ्गको छवि झल्मले ॥
::छ तरङ्गको छवि झल्मले ॥
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 18:20, 3 May 2025

This page has been proofread

रवि-बिम्बको तनु-रेखिता ।
अलि धप्किँदो सुनको फिता ॥
घन टुक्रिँदा मृदु-खण्ड ली ।
रँग पाउँछन्‌ हँसिला यता ॥
छवि छिर्दछे जल सूतमा ।
कण बाफका रँगिए उता ॥
मृदु सर्सरे नखरी बने ।
पुलका प्रशस्त नयाँ मुना ॥
सपनासरी सब प्रेमको ।
अब देखियो सब सिर्जना ॥
रँग बद्‌लिँदो छ मिही जहाँ ।
पतला बनेर विचित्रमा ॥
अलि शुभ्रतातिर ढल्किँदो ।
अलि चर्किदो घन-पत्रमा ॥
(४३)

तब भन्दछिन्‌ वनकी सुता ।
मृदु-भाषिणी मृगमा यता ॥
"अन देख्दछस्‌ सपना अहा !
कुन शब्दको छ यहाँ पता ?
कुन शब्दले दिन यो खुल्यो ?
कुन शब्दका रँग रेखिए ?
मुख दिव्यको सरि तिर्सना ।
यस शब्दको मुटु के बता ?"
(४४)

यति भै सबेर चरासँग ।
वन-धोबिनी स्वरले उठी ॥
अब आउँछन्‌ सखि तीन ती ।
उनलाइ भेट्न भनी त्यहाँ ॥
(४५)

"छ त रात यो मन खल्बले ।
छ तरङ्गको छवि झल्मले ॥