Page:Ek chihan.pdf/98: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{right|{{larger|'''छब्बिस'''}}}} | {{right|{{larger|'''छब्बिस'''}}}} | ||
आज भर्खर जेठको १५ गते, तर | आज भर्खर जेठको १५ गते, तर यस पालि बर्सात् खुब भइ रहेकाले | ||
जेठ १५ | जेठ १५ गते भित्रै पनि धेरैको असार सिद्धि सकेको छ । यस पालि असार राम्रो | ||
हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिव नारानको खेतमा त झन् एक | हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिव नारानको खेतमा त झन् एक | ||
हप्ता अगाडिदेखि नै रोपाइँ सिद्धि सकेकाले, उनको परिवार त झन् विजेता झैँ | |||
प्रफुल्ल भएर | प्रफुल्ल भएर फुलि रहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि | ||
उनीहरूलाई कुनै कुराले दुःख पनि | उनीहरूलाई कुनै कुराले दुःख पनि भइ रहेको छ । वर्षा अत्यन्त प्रिय भएर | ||
पनि त्यसदेखि उनीहरूलाई डर | पनि त्यसदेखि उनीहरूलाई डर भइ रहेको छ । यसको कारण हो उनीहरूको | ||
घर थोत्रो छ | घर थोत्रो छ; भत्कि हाल्ला, खसि हाल्लाको अवस्थामा पुगि सकेको छ । | ||
अलिकति पानी | अलिकति पानी पर्यो कि त दुई तलासम्म चुहुने भइ सकेको छ । अलि बढ्ता | ||
बतास आयो कि क्यार्रकुर्र आवाज आउन | बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालि सकेको छ । यस कारण पानी | ||
परेको, बतास आएको दिन शिव नारानको परिवारका प्रत्येक सदस्य डरले | परेको, बतास आएको दिन शिव नारानको परिवारका प्रत्येक सदस्य डरले | ||
त्राहिमाम् हुन्थे । | त्राहिमाम् हुन्थे । | ||
रोपाइँ सकेदेखि शिव नारान खेतमा खान्थे, | रोपाइँ सकेदेखि शिव नारान खेतमा खान्थे, सुत्थे । शिव नारान | ||
माचाछी बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे । आज | माचाछी<ref>जोईपोइ बच्चाच्चीको एकसरो परिवार मात्र (नेवारी शब्द) ।</ref> बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे, सुत्थे । आज घरमा | ||
वर्षा | भात खाइ रहँदा पनि वर्षा भइ रहेकाले पानी चुहि रहेको थियो, सबै सँगै भात | ||
खाइ रहेका थिए । भात खाँदै लतमायाले पुन नारानतिर हेरेर भनिन्– "खाइ | |||
नखाइ गरेर पनि | नखाइ गरेर पनि यस पालि त घर एउटा बनाउने कोसिस गर बाबु ! मलाई |
Latest revision as of 16:07, 23 June 2025
छब्बिस
आज भर्खर जेठको १५ गते, तर यस पालि बर्सात् खुब भइ रहेकाले जेठ १५ गते भित्रै पनि धेरैको असार सिद्धि सकेको छ । यस पालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिव नारानको खेतमा त झन् एक हप्ता अगाडिदेखि नै रोपाइँ सिद्धि सकेकाले, उनको परिवार त झन् विजेता झैँ प्रफुल्ल भएर फुलि रहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइ रहेको छ । वर्षा अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइ रहेको छ । यसको कारण हो उनीहरूको घर थोत्रो छ; भत्कि हाल्ला, खसि हाल्लाको अवस्थामा पुगि सकेको छ । अलिकति पानी पर्यो कि त दुई तलासम्म चुहुने भइ सकेको छ । अलि बढ्ता बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालि सकेको छ । यस कारण पानी परेको, बतास आएको दिन शिव नारानको परिवारका प्रत्येक सदस्य डरले त्राहिमाम् हुन्थे ।
रोपाइँ सकेदेखि शिव नारान खेतमा खान्थे, सुत्थे । शिव नारान माचाछी[1] बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे, सुत्थे । आज घरमा भात खाइ रहँदा पनि वर्षा भइ रहेकाले पानी चुहि रहेको थियो, सबै सँगै भात खाइ रहेका थिए । भात खाँदै लतमायाले पुन नारानतिर हेरेर भनिन्– "खाइ नखाइ गरेर पनि यस पालि त घर एउटा बनाउने कोसिस गर बाबु ! मलाई
- ↑ जोईपोइ बच्चाच्चीको एकसरो परिवार मात्र (नेवारी शब्द) ।