Page:Shakuntala.pdf/155: Difference between revisions
Appearance
→Not proofread: Created page with "आतुराजका विषयी कुरा । वनमञ्जरीसँग . गर्दछिन् ॥ मनले त्यसै अखुलस्त ती । सखि सामुमा गह भर्दछिन्॥ (११) “सखि छन् कहाँ क्रतुराज ती । विरही बन्यौ किन मालती जल टप्किँदी अलि दीन छौ। नै..." |
No edit summary |
||
(5 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
वनमञ्जरीसँग | <poem> | ||
ऋतुराजका विषयी केरा । | |||
::वनमञ्जरीसँग गर्दछिन् ॥ | |||
गर्दछिन् ॥ | |||
मनले त्यसै अखुलस्त ती । | मनले त्यसै अखुलस्त ती । | ||
::सखि सामुमा गह भर्दछिन् ॥ | |||
{{pcn|(११)}} | |||
सखि | "सखि छन् कहाँ ऋतुराज ती । | ||
::विरही बन्यौ किन मालती ? | |||
जल टप्किँदी अलि दीन छौ । | |||
::दिल नै दुखेसरि हीन छौ ॥ | |||
{{pcn|(१२)}} | |||
विरही बन्यौ किन मालती | |||
जल टप्किँदी अलि दीन | |||
नै दुखेसरि | |||
सब | कुन ली दिशा मलयाऽनिल । | ||
::सब फूलको घरमा गयो ? | |||
फूलको | कुन ठाउँमा वन शोभन । | ||
::अब छन् विराजित लौ भन ? | |||
घरमा | {{pcn|(१३)}} | ||
कुन ठाउँमा वन | |||
अब छन् विराजित लौ भन ? | |||
न त जल्छ जो मनको मन । | न त जल्छ जो मनको मन । | ||
नबताइने | ::नबताइने विरहाऽनल ॥ | ||
अब कालले भइ शीतल । | अब कालले भइ शीतल । | ||
तनुसाथ निभ्छ यसै तल | ::तनुसाथ निभ्छ यसै तल ॥" | ||
१४) | {{pcn|(१४)}} | ||
सखि के गरी कुन | सखि के गरी कुन मोहनी । | ||
। | ::पुरुषाकृति प्रभुतामनि ॥ | ||
पुरुषाकृति | तल झर्दछिन् वनकामिनी– | ||
प्रभुतामनि ॥ | ::कन पुष्पदार शिखा बनी ॥ | ||
तल झर्दछिन् वनकामिनी | {{pcn|(१५)}} | ||
कन | |||
पुष्पदार | |||
( | |||
न त बिर्सिने नित सम्झिने । | न त बिर्सिने नित सम्झिने । | ||
::मनमा हुने मुदु भाव त्यो ॥ | |||
मनमा हुने | अरु काममा किन विस्मृति । | ||
अरु काममा | ::दिन लिन्छ सुन्दर जागृति ॥ | ||
विस्मृति | तरुको नजीक बनूँ बनूँ- | ||
::सरि मुन्द्रिने लिन यो मति ॥ | |||
{{pcn|(१६)}} | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
जागृति ॥ | |||
तरुको नजीक | |||
सरि मुन्द्रिने | |||
यो | |||
Latest revision as of 18:16, 3 May 2025
This page has been proofread
ऋतुराजका विषयी केरा ।
वनमञ्जरीसँग गर्दछिन् ॥
मनले त्यसै अखुलस्त ती ।
सखि सामुमा गह भर्दछिन् ॥
(११)
"सखि छन् कहाँ ऋतुराज ती ।
विरही बन्यौ किन मालती ?
जल टप्किँदी अलि दीन छौ ।
दिल नै दुखेसरि हीन छौ ॥
(१२)
कुन ली दिशा मलयाऽनिल ।
सब फूलको घरमा गयो ?
कुन ठाउँमा वन शोभन ।
अब छन् विराजित लौ भन ?
(१३)
न त जल्छ जो मनको मन ।
नबताइने विरहाऽनल ॥
अब कालले भइ शीतल ।
तनुसाथ निभ्छ यसै तल ॥"
(१४)
सखि के गरी कुन मोहनी ।
पुरुषाकृति प्रभुतामनि ॥
तल झर्दछिन् वनकामिनी–
कन पुष्पदार शिखा बनी ॥
(१५)
न त बिर्सिने नित सम्झिने ।
मनमा हुने मुदु भाव त्यो ॥
अरु काममा किन विस्मृति ।
दिन लिन्छ सुन्दर जागृति ॥
तरुको नजीक बनूँ बनूँ-
सरि मुन्द्रिने लिन यो मति ॥
(१६)