Page:Kavi bhanubhaktako jivancharitra.pdf/31: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
सहज कविको कविता लोभले हुदैन, कविका इच्छाले भयो भने भयो | सहज कविको कविता लोभले हुदैन, कविका इच्छाले भयो भने भयो | ||
भयेन भने भयेन ।<ref>मैले बनायेको "कविता लक्षण" ग्रंथमा लेखेको पनि छ– | भयेन भने भयेन ।<ref>मैले बनायेको "कविता लक्षण" ग्रंथमा लेखेको पनि छ– | ||
{{start center block}}<poem> | {{start center block}}<poem> | ||
धन्ले हुदैन कविता न त हुन्छ मन्ले । | धन्ले हुदैन कविता न त हुन्छ मन्ले । | ||
Line 22: | Line 21: | ||
दिनमा ६० श्लोक् शादर्दूल विक्रीडित छन्दमा बनाउन सक्दथे । | दिनमा ६० श्लोक् शादर्दूल विक्रीडित छन्दमा बनाउन सक्दथे । | ||
रामायण युद्धकाण्ड बनाउँदा १ दिन कवि भानुभक्तले ६० श्लोक | रामायण युद्धकाण्ड बनाउँदा १ दिन कवि भानुभक्तले ६० श्लोक | ||
शादर्दूल वृत्तमा बनायेका छन्। अर्थात् १४२< | शादर्दूल वृत्तमा बनायेका छन्। अर्थात् १४२<sup>१</sup>⁄<sub>२</sub> ग्रन्थका बराबर कविता | ||
बनाये । निज कविले कविता गर्नुपर्दा प्रथम आधा घडीको अन्दाज | बनाये । निज कविले कविता गर्नुपर्दा प्रथम आधा घडीको अन्दाज | ||
विचार गर्दथे; वहाँपछि कलम् थाम्नु पर्दैनथ्यो । यी कविका पद्य र | विचार गर्दथे; वहाँपछि कलम् थाम्नु पर्दैनथ्यो । यी कविका पद्य र |
Latest revision as of 20:14, 20 June 2025
लेख्नुपर्यो भने गुण दोष बराबर लेखी दिन्छ; उ कसैको पर्वाह मान्दैन । यस्तो कविता गरे ज्यान् जाला भन्ने भय कत्ति मनमा मान्दैन । यस्तो स्वभाव संसर्गी कविका कदापि हुन्न । कविता गर्दा जत्तिको परिश्रम संसर्गी कविलाई हुन्छ उत्तिको सहज कविलाई पर्दैन । सहज कविको कविता लोभले हुदैन, कविका इच्छाले भयो भने भयो भयेन भने भयेन ।[1]
कवि भानुभक्ताचार्य सहज कवि थिये । आर्काका करमा कैल्ह्यै पनि बसेनन् । यै कारणले जागीर ठूलो नामको इच्छासम्म राखेनन्। आफ्ना मनोमानसित चित्त प्रसन्न भयाका बखत्मा कविता गर्दथे । निज कवि भानुभक्ताचार्यका परम मित्र श्रीयुत सुब्बा धर्म्मदत्त ज्योतिषीका मुखजवानी मैले सुनेको छु कि कवि भानुभक्त एक दिनमा ६० श्लोक् शादर्दूल विक्रीडित छन्दमा बनाउन सक्दथे । रामायण युद्धकाण्ड बनाउँदा १ दिन कवि भानुभक्तले ६० श्लोक शादर्दूल वृत्तमा बनायेका छन्। अर्थात् १४२१⁄२ ग्रन्थका बराबर कविता बनाये । निज कविले कविता गर्नुपर्दा प्रथम आधा घडीको अन्दाज विचार गर्दथे; वहाँपछि कलम् थाम्नु पर्दैनथ्यो । यी कविका पद्य र गद्य एक नास हुंथे जो अझतक् कवितामा प्रत्यक्षै देखिन्छन् । कविका भनाइको छाँट कवितामा चौपट्ट असल देखिन्छन् । जस्तासुकै पद हुन् कविले राख्न आंटे भने नराखी छोड्दैनथे । ञहाँ एक् श्लोक पद क्रमको कवि भानुभक्तले बनायेको लेख्दछु–
- ↑ मैले बनायेको "कविता लक्षण" ग्रंथमा लेखेको पनि छ–
धन्ले हुदैन कविता न त हुन्छ मन्ले ।
ज्ञान्ले हुँदैन कविता न त हुन्छ तन्ले ॥
इन्ले भयाकि कविता कविता समान्हो ।
आफै भयाकि कविता बहुतै असल् हो ॥१॥