Jump to content

Page:Shakuntala.pdf/127: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "चूप बन्दछ समाज बैंसको । थप्दछिन्‌ अलि सँभालिँदो “हेर हेर सखि कुञ्ज कौमुदी । मञ्जुपत्रहरुले यो थिई हिउँदमा यहाँ बे खुशी आज क्या सत स्वर ॥ हुँदी ॥ घ गम्किँदी ॥ वसन्त वन जून | यो अशो..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
चूप बन्दछ समाज बैंसको ।
चूप बन्दछ समाज बैंसको ।
थप्दछिन्‌ अलि सँभालिँदो
::थप्दछिन्‌ अलि सँभालिँदो स्वर ॥
"हेर हेर सखि कुञ्ज कौमुदी ।
::मञ्जुपत्रहरुले खुशी हुँदी ॥
यो थिई हिउँदमा यहाँ रूँदी ।
::आज क्या तरुणता छ गम्किँदी ॥
यो वसन्त वन जून झैं हुँदी ।
::यो अशोक तरुकी विचुम्बिनी ॥
झुल्दछे सुख हुँदी हवा छुँदी ।"
{{pcn|(३२)}}


“हेर हेर सखि कुञ्ज कौमुदी ।
बोल्दथिन्‌ अनि सुमिष्ट सर्वदा ।
मञ्जुपत्रहरुले
::शाब्दकोमल मिही प्रियम्वदा ॥
 
"कौमुदी छ हँसिली सुधालता ।
यो थिई हिउँदमा यहाँ
::बैंसदार स्तन-कुड्मलाऽङ्किता
 
चन्द्रसुन्दर समीरचुम्बिता !
बे
::प्रेमकोमल-करा सुकेशर ॥
 
खुशी
 
आज क्या
सत
 
स्वर ॥
 
हुँदी ॥
 
घ गम्किँदी ॥
 
वसन्त वन जून
 
|
 
यो अशोक तरुकी विचुम्बिनी ॥
 
भुल्दछै सुख हुँदी हवा छुँदी ।”
(३२)
 
बोल्दधिन्‌ अनि सुमिष्ट सर्वदा ।
शाब्दकोमल
मिही
प्रियम्वदा ॥
 
“कौमुदी छ हँसिली सुधालता ।
 
बैंसदार
स्तन-कुड्मला$ङ्किता
चन्द्रसुन्दर
समीरचुम्बिता !
प्रेमकोमल-करा
सुकेशर ॥
त्यो अशोकपरिरम्भिणी रता ।
त्यो अशोकपरिरम्भिणी रता ।
 
::बैंसकी मृदुलता बनी लता ।
बैंसकी
झुम्किँदो मृदु सिंगारकी परी
 
::बेर्दछे तरु बडो मनोहर ॥
बनी
 
भुम्चिदो मृद॒ सिंगारकी परी
बेर्दछे
 
तरु
 
बडो
 
वाद्य चारु त्यसमा बने चरा ।
वाद्य चारु त्यसमा बने चरा ।
यो विवाह छ वसन्तमा
::यो विवाह छ वसन्तमा यहाँ ॥
 
छौ तिमी त अबला कठैबरा !"
छौँ तिमी त अबला कठैनरा !"
{{pcn|(३३)}}
(३३)
यो सुनेर मनंको प्रतिध्वनि ।
पाउँदा
 
मधुर
 
000“.मनमनै
 
मनोहर ॥
यहाँ ॥
 
शब्दका
 
मनि॥
 
बडा
 
धनी॥
 
जगन्मणि ।
 
विभवका
 
लता ॥
 
"क्या मिलेछ यिनमा प्रियास्पदा ।
नाम सुन्दर अहा !प्रियम्वदा ॥
बोलिदेउन अरू क्रा त्यता ।


बोल्न छोड्नु किन चूप भै यता ?'
यो सुनेर मनको प्रतिध्वनि ।
(३४)
::पाउँदा मधुर शब्दका मनि॥
भन्दछन् मनमनै जगन्मणि ।
::कीर्तीका विभवका बडा धनी ॥
'क्या मिलेछ यिनमा प्रियास्पदा ।
::नाम सुन्दर अहा ! प्रियम्वदा ॥
बोलिदेउन अरू कुरा त्यता ।
::बोल्न छोड्नु किन चूप भै यता ?'
{{pcn|(३४)}}


१२२
</poem>}}

Latest revision as of 15:23, 6 March 2025

This page has been proofread

चूप बन्दछ समाज बैंसको ।
थप्दछिन्‌ अलि सँभालिँदो स्वर ॥
"हेर हेर सखि कुञ्ज कौमुदी ।
मञ्जुपत्रहरुले खुशी हुँदी ॥
यो थिई हिउँदमा यहाँ रूँदी ।
आज क्या तरुणता छ गम्किँदी ॥
यो वसन्त वन जून झैं हुँदी ।
यो अशोक तरुकी विचुम्बिनी ॥
झुल्दछे सुख हुँदी हवा छुँदी ।"
(३२)

बोल्दथिन्‌ अनि सुमिष्ट सर्वदा ।
शाब्दकोमल मिही प्रियम्वदा ॥
"कौमुदी छ हँसिली सुधालता ।
बैंसदार स्तन-कुड्मलाऽङ्किता ॥
चन्द्रसुन्दर समीरचुम्बिता !
प्रेमकोमल-करा सुकेशर ॥
त्यो अशोकपरिरम्भिणी रता ।
बैंसकी मृदुलता बनी लता ।
झुम्किँदो मृदु सिंगारकी परी ॥
बेर्दछे तरु बडो मनोहर ॥
वाद्य चारु त्यसमा बने चरा ।
यो विवाह छ वसन्तमा यहाँ ॥
छौ तिमी त अबला कठैबरा !"
(३३)

यो सुनेर मनको प्रतिध्वनि ।
पाउँदा मधुर शब्दका मनि॥
भन्दछन् मनमनै जगन्मणि ।
कीर्तीका विभवका बडा धनी ॥
'क्या मिलेछ यिनमा प्रियास्पदा ।
नाम सुन्दर अहा ! प्रियम्वदा ॥
बोलिदेउन अरू कुरा त्यता ।
बोल्न छोड्नु किन चूप भै यता ?'
(३४)