Page:Lalitya bhag 1 ra 2.pdf/36: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 11: | Line 11: | ||
::तिनपत्रे प्रिय विल्व वास्तव । | ::तिनपत्रे प्रिय विल्व वास्तव । | ||
प्रभुको पदमा खुशीसित | प्रभुको पदमा खुशीसित | ||
::शिव ! | ::शिव ! गर्छू अब यो समर्पित ॥ | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} |
Latest revision as of 11:37, 21 June 2025
This page has been validated
(४४)
डिमि डिम् डिमि डिम् गरीकन
मुटुको धड्कन भित्र पावन ।
डमरु प्रभुको बज्यो जब
अनि शम्भो ! सब यो शिवै-शिव ॥
(४५)
त्रिगुणाऽऽत्मक चित्त हो सब
तिनपत्रे प्रिय विल्व वास्तव ।
प्रभुको पदमा खुशीसित
शिव ! गर्छू अब यो समर्पित ॥
(४६)
जय विश्वविकास-कारक !
जय मृत्युञ्जय ! मृत्युवारक !
मनमा नरहोस् दयामय !
अब मेरो जनि-मृत्युको भय ॥
(४७)
दिलबाट अनाथ दासको
भय मृत्युञ्जय ! मृत्यु-पाशको ।
नहरी प्रभुको कहाँ ? कव ?
कुन मृत्युञ्जय नाम-गौरव ॥