Page:Shakuntala.pdf/112: Difference between revisions
→Not proofread: Created page with "त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर । बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥ चरोस् हरा अरण्यमा फुरुक्क भै बिनाडर । सुशीघ्र टापले भझिना हवा बनी बचाउँथ्यो ॥ कलड्कबाट पापको मलाई जो उ..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर । | त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर । | ||
::बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥ | |||
बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥ | |||
चरोस् हरा अरण्यमा फुरुक्क भै बिनाडर । | चरोस् हरा अरण्यमा फुरुक्क भै बिनाडर । | ||
::सुशीघ्र टापले झिना हवा बनी बचाउँथ्यो ॥ | |||
कलङ्कबाट पापको मलाई जो उडी पर ।" | |||
{{pcn|(२२)}} | |||
विनीत प्रार्थना दुवै मिलेर गर्दछन् त्यहाँ । | |||
::"नजीक पर्णको कुटी छ चारु कण्वको यहाँ ॥ | |||
विनीत प्रार्थना | |||
"नजीक | |||
कुटी छ चारु कण्वको यहाँ ॥ | |||
पवित्र पाउको भए प्रवेश भूपको जहाँ । | पवित्र पाउको भए प्रवेश भूपको जहाँ । | ||
::थकाइसम्म मर्दथ्यो शिकारको यसो वहाँ ॥ | |||
सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी । | सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी । | ||
प्रदीप्त | ::प्रदीप्त सुर्य ओर्लिदा सुवर्ण तेजले डटी ॥ | ||
सुवर्ण तेजले डटी ॥ | समान रश्मिका सदा चढेर कीर्ति टाकुरा । | ||
समान | ::सुदीन शस्यको छुने बढालु आश आँकुरा ॥ | ||
टाकुरा । | महर्षि कण्व पाल्नुभो सुदूर सोमतीर्थमा । | ||
::दया भए प्रसन्नता हुने थियो कृतार्थमा ॥" | |||
{{pcn|(२३)}} | |||
दया भए | |||
यसो गुनेर भन्दछन् "म आउँला यसो घुमी । | |||
::अरण्यका विभिन्न यी सुचारु दृश्यमा रमी ॥ | |||
धरेर वस्त्र मामुली हिँडेर आज पैदल । | |||
::सुदूर राख सारथि प्रशस्त अश्व औ दल ॥ | |||
म लिन्छु वन्य मार्गको विहार चारु शीतल । | |||
::नगर्नु शान्त ठाउँमा 'म छू' भनेर खल्बल ॥" | |||
{{pcn|(२४)}} | |||
यसो गुनेर | |||
अरण्यका | |||
यी सुचारु | |||
राख सारथि प्रशस्त अश्व औ | |||
दल ॥ | |||
वन्य मार्गको विहार चारु शीतल । | |||
शान्त ठाउँमा 'म | |||
(२४) | |||
यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर । | यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर । | ||
::धरेर वस्त्र मामुली सुसभ्य ठाँटको तर ॥ | |||
सुचारु माथपोसमा अनङ्ग झैं मनोहर । | |||
::लिएर साथ हास्यको सँगी रमाइलो चर ॥ | |||
हट्यो लिऐर यान त्यो घुमेर सूत त्यो पर । | |||
{{pcn|(२५)}} | |||
हराभरा अरण्यमा चरा टिपेर आँकुरा । | |||
::कुरा गरी धुराधुरा रँगीन-पङ्ख-फर्फर | |||
जरा भिजी हरा हुँदा तुषार नै हराउँदा । | |||
::झुझुप्प वृक्ष झाँगमा वसन्त फौज झैं हुँदा ॥ | |||
पुरानु पङ्ख पत्र झैं जमीनमा गिराउँदा । | |||
::महीप कीर्ति गानमा थिए कि चिर्बिराउँदा ॥ | |||
{{pcn|(२६)}} | |||
हराभरा अरण्यमा चरा टिपेर | |||
रँगीन- | |||
पुरानु | |||
महीप कीर्ति गानमा थिए | |||
चिर्बिराउँदा ॥ | |||
( | |||
</poem>}} |
Latest revision as of 19:05, 4 March 2025
त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर ।
बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥
चरोस् हरा अरण्यमा फुरुक्क भै बिनाडर ।
सुशीघ्र टापले झिना हवा बनी बचाउँथ्यो ॥
कलङ्कबाट पापको मलाई जो उडी पर ।"
(२२)
विनीत प्रार्थना दुवै मिलेर गर्दछन् त्यहाँ ।
"नजीक पर्णको कुटी छ चारु कण्वको यहाँ ॥
पवित्र पाउको भए प्रवेश भूपको जहाँ ।
थकाइसम्म मर्दथ्यो शिकारको यसो वहाँ ॥
सुहाउँथ्यो महेन्द्रले दरिद्र आशको कुटी ।
प्रदीप्त सुर्य ओर्लिदा सुवर्ण तेजले डटी ॥
समान रश्मिका सदा चढेर कीर्ति टाकुरा ।
सुदीन शस्यको छुने बढालु आश आँकुरा ॥
महर्षि कण्व पाल्नुभो सुदूर सोमतीर्थमा ।
दया भए प्रसन्नता हुने थियो कृतार्थमा ॥"
(२३)
यसो गुनेर भन्दछन् "म आउँला यसो घुमी ।
अरण्यका विभिन्न यी सुचारु दृश्यमा रमी ॥
धरेर वस्त्र मामुली हिँडेर आज पैदल ।
सुदूर राख सारथि प्रशस्त अश्व औ दल ॥
म लिन्छु वन्य मार्गको विहार चारु शीतल ।
नगर्नु शान्त ठाउँमा 'म छू' भनेर खल्बल ॥"
(२४)
यसो भनेर ओर्लिए त्यजेर ताज सुन्दर ।
धरेर वस्त्र मामुली सुसभ्य ठाँटको तर ॥
सुचारु माथपोसमा अनङ्ग झैं मनोहर ।
लिएर साथ हास्यको सँगी रमाइलो चर ॥
हट्यो लिऐर यान त्यो घुमेर सूत त्यो पर ।
(२५)
हराभरा अरण्यमा चरा टिपेर आँकुरा ।
कुरा गरी धुराधुरा रँगीन-पङ्ख-फर्फर
जरा भिजी हरा हुँदा तुषार नै हराउँदा ।
झुझुप्प वृक्ष झाँगमा वसन्त फौज झैं हुँदा ॥
पुरानु पङ्ख पत्र झैं जमीनमा गिराउँदा ।
महीप कीर्ति गानमा थिए कि चिर्बिराउँदा ॥
(२६)