Jump to content

Page:Shakuntala.pdf/99: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "उर उदारका दाननिर्भरीहरु बहाउने वीरता-गिरि ॥ यश हराभरा दीप्त कानन । शिखर स्वर्गका भूमि धारण ॥ 0] कीर्ति वल्लरी बागमा फुली । नरम बासले मम्मगाउँछ ॥ रङ्ग रङ्गका फूल रङ्गिने। कुसुमकाल..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
उर उदारका दाननिर्भरीहरु
{{center block|
बहाउने
<poem>
वीरता-गिरि ॥
उर उदारका दाननिर्झरी-
::हरु बहाउने वीरता-गिरि ॥
यश हराभरा दीप्त कानन ।
यश हराभरा दीप्त कानन ।
 
::शिखर स्वर्गका भूमि धारण ॥
शिखर
{{pcn|(४)}}
 
स्वर्गका भूमि धारण ॥
0]


कीर्ति वल्लरी बागमा फुली ।
कीर्ति वल्लरी बागमा फुली ।
 
::नरम वासले मम्मगाउँछ ॥
नरम
रङ्ग रङ्गका फूल रङ्गिने ।
बासले
::कुसुमकालमा कोकिलायिता ॥
मम्मगाउँछ ॥
{{pcn|(५)}}
रङ्ग रङ्गका फूल रङ्गिने।
 
कुसुमकालमा
 
)
 
कोकिलायिता ॥


भारतेन्दु ती हृदय-सिन्धुका ।
भारतेन्दु ती हृदय-सिन्धुका ।
 
::कीर्तिकौमुदीपूर्णिमा बनी ॥
कीर्तिकौमुदीपूर्णिमा
कुसुमचूड ती उर्लिआउँदा ।
कुसुमचूड ती उर्लिआउँदा ।
 
::क्या फुलाउँथे बीचि वल्लरी ॥
बनी ॥
{{pcn|(६)}}
 
क्या फुलाउँथे बीचि वल्लरी ॥
 
(६)


अवनिमा बनी भूपका मणि ।
अवनिमा बनी भूपका मणि ।
स्वर्ग 0001 व्योमका मनि ॥
::स्वर्ग चित्र झैं व्योमका मनि ॥
 
तारका मिलेतुल्य सुन्दर ।
तारका
::जन मिलापले राज्यमन्दिर ॥
 
जन
 
मिलापले
 
तल
 
झरे
 
सुन्दर ।
 
राज्यमन्दिर ॥
 
सुख र ज्योतिले नित्य छाउन ।
सुख र ज्योतिले नित्य छाउन ।
शशीसरि
::तल झरे शशीसरि उदाउन ॥
 
{{pcn|(७)}}
रङ्ग देखिँदै
 
(७)
हृदयभित्रका ।
 
तब
 
पत्रका पट ।


उदाउन ॥
रङ्ग देखिँदै हृदयभित्रका ।
 
::यदि फुलून्‌ सबै लवज वासले ॥
यदि फुनन्‌ सबै लवज वासले ॥
तब बनाउँथे पत्रका पट ।
रसिक
::रसिक सामुमा चारुचित्रका ॥
 
{{pcn|(८)}}
सामुमा
 
(८)
 
चारुचित्रका ॥


तर छ सामुमा खालि बादल ।
तर छ सामुमा खालि बादल ।
 
::दूर शृङ्गको दृश्य ढाकिने ॥
दूर शृङ्गको दृश्य ढाकिने ॥
हृदय देख्छ जो कीर्तिका धन ।
हृदय देख्छ जो कीर्तिका धन ।
सहज
::सहज ढाक्दछन्‌ शब्दका घन ॥
 
{{pcn|(९)}}
श॥
 
ढाक्दछन्‌ शब्दका
 
(९)


घन ॥
</poem>}}

Latest revision as of 13:38, 2 March 2025

This page has been proofread

उर उदारका दाननिर्झरी-
हरु बहाउने वीरता-गिरि ॥
यश हराभरा दीप्त कानन ।
शिखर स्वर्गका भूमि धारण ॥
(४)

कीर्ति वल्लरी बागमा फुली ।
नरम वासले मम्मगाउँछ ॥
रङ्ग रङ्गका फूल रङ्गिने ।
कुसुमकालमा कोकिलायिता ॥
(५)

भारतेन्दु ती हृदय-सिन्धुका ।
कीर्तिकौमुदीपूर्णिमा बनी ॥
कुसुमचूड ती उर्लिआउँदा ।
क्या फुलाउँथे बीचि वल्लरी ॥
(६)

अवनिमा बनी भूपका मणि ।
स्वर्ग चित्र झैं व्योमका मनि ॥
तारका मिलेतुल्य सुन्दर ।
जन मिलापले राज्यमन्दिर ॥
सुख र ज्योतिले नित्य छाउन ।
तल झरे शशीसरि उदाउन ॥
(७)

रङ्ग देखिँदै हृदयभित्रका ।
यदि फुलून्‌ सबै लवज वासले ॥
तब बनाउँथे पत्रका पट ।
रसिक सामुमा चारुचित्रका ॥
(८)

तर छ सामुमा खालि बादल ।
दूर शृङ्गको दृश्य ढाकिने ॥
हृदय देख्छ जो कीर्तिका धन ।
सहज ढाक्दछन्‌ शब्दका घन ॥
(९)