Jump to content

Page:Shakuntala.pdf/95: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पन्यो विपिन जानु नै किन बसी घरैका घर । जितीकन अनङ्ग नै विजय माधुरीको गर ॥ झरेर घर मोहिनी बनिदिए यहाँ जो हरि । उनैकन भजे पुग्यो मृदुल अङ्गमा बेसरी ॥ (२९) छ ईश कुन ठाउँमा ? छ जुन ठाउँमा मा..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पन्यो विपिन जानु नै किन बसी घरैका घर ।
{{center block|
जितीकन अनङ्ग नै विजय माधुरीको गर ॥
<poem>
पर्यो विपिन जानु नै किन बसी घरैका घर ।
::जितीकन अनङ्ग नै विजय माधुरीको गर ॥
झरेर घर मोहिनी बनिदिए यहाँ जो हरि ।
झरेर घर मोहिनी बनिदिए यहाँ जो हरि ।
उनैकन भजे पुग्यो मृदुल अङ्गमा बेसरी ॥
::उनैकन भजे पुग्यो मृदुल अङ्गमा बेसरी ॥
(२९)
{{pcn|(२९)}}


छ ईश कुन ठाउँमा ? छ जुन ठाउँमा माधुरी ।
छ ईश कुन ठाउँमा ? छ जुन ठाउँमा माधुरी ।
::महातप त्यही न हो भजन गर्छ जो स्वःपरी ॥
बुझे मधुर रूप नै निगम नै छ के काम र ?
::बुझे हृदय प्रेमको भव छ स्वर्गको मन्दिर ॥
{{pcn|(३०)}}


महातप त्यही न हो भजन गर्छ जो स्वःपरी ॥
बुझे सरस लाजको मृदुल "नाइँ" को माधुरी ।
नुझै मधुर रूप नै निगम नैछकेकामर?
::छ दर्शन यहाँ अरू कुन जगत्‌विषे चाहिने ?
बुझे हृदय प्रेमको भव छ स्वर्गको
अनन्त मृदुता त्यसै विजय गर्न दिन्नन्‌ यहाँ ।
 
::कडा परुषहातले मृदुलता कहाँ छोइने ?
मन्दिर ॥
{{pcn|(३१)}}
 
(३०)
 
बुझे सरस लाजको मृदुल “नाइँ” को माधुरी ।
 
छ दर्शन यहाँ अरू कुन जगत्‌विषे चाहिने ?
 
अनन्त मृदुता त्यसै विजय गर्न दिन्नन्‌ यहाँ । "
कडा परुषहातले मृदुलता कहाँ छोइने
(२१)
 
?
 
“अनन्त रसकी सुधा हृदयमोहिनी पो म ता ।
 
सुरेश हरिकी छटा मकन पाउँछौ लौ कता ?


"अनन्त रसकी सुधा हृदयमोहिनी पो म ता ।
::सुरेश हरिकी छटा मकन पाउँछौ लौ कता ?
समुच्च मृदु भावनासित म दिव्य टूनाकन ।
समुच्च मृदु भावनासित म दिव्य टूनाकन ।
::सधैंभर भजे म छु प्रकृतप्राप्त आत्माकन ॥"
{{pcn|(३२)}}


सधैँभर भजे म छु प्रकृतप्राप्त आत्माकन ॥”
"ममा शरम चित्तमा नरम रङ्गले आउँछ ।
(३२)
::कडा परुषता हुँदा दिल अनित्यले मोहिँदा ॥
 
म सत्य अनि नित्यकी मधुर मोहिनी हूँ बुझ
“ममा शरम चित्तमा
::भनी मकन मृत्तिका नछुनु लाग्छ लज्जा अझ ॥"
 
{{pcn|(३३)}}
कडा
 
नरम
 
रङ्गले आउँछ ।
 
परुषता हुँदा दिल अनित्यले मोहिँदा ॥
 
म सत्य अनि नित्यकी मधुर मोहिनी हूँ नुझ
 
भनी मकन मृत्तिका नछुनु लाग्छ लज्जा अझ ॥”
(३३)


यही छ ध्वनि रूपको कृसुमतुल्यको यौवन ।
यही छ ध्वनि रूपको कृसुमतुल्यको यौवन ।
प्रदर्शन
::प्रदर्शन गरी गरी हृदय गर्छ आमन्त्रण ॥
 
गरी
 
गरी
 
हृदय
 
गर्छ
 
आमन्त्रण ॥
 
अहो ! रुचिररूपकी मृदु शकुन्तला मोहिनी ।
अहो ! रुचिररूपकी मृदु शकुन्तला मोहिनी ।
::यहाँ किन झरिन्‌ र को हृदय डाक्न आइन्‌ यिनी ॥
{{pcn|(३४)}}


यहाँ किन भझरिन्‌ र को हृदय डाक्न आइन्‌ यिनी ॥
</poem>}}
 
(२४)
 
९०

Latest revision as of 12:59, 2 March 2025

This page has been proofread

पर्यो विपिन जानु नै किन बसी घरैका घर ।
जितीकन अनङ्ग नै विजय माधुरीको गर ॥
झरेर घर मोहिनी बनिदिए यहाँ जो हरि ।
उनैकन भजे पुग्यो मृदुल अङ्गमा बेसरी ॥
(२९)

छ ईश कुन ठाउँमा ? छ जुन ठाउँमा माधुरी ।
महातप त्यही न हो भजन गर्छ जो स्वःपरी ॥
बुझे मधुर रूप नै निगम नै छ के काम र ?
बुझे हृदय प्रेमको भव छ स्वर्गको मन्दिर ॥
(३०)

बुझे सरस लाजको मृदुल "नाइँ" को माधुरी ।
छ दर्शन यहाँ अरू कुन जगत्‌विषे चाहिने ?
अनन्त मृदुता त्यसै विजय गर्न दिन्नन्‌ यहाँ ।
कडा परुषहातले मृदुलता कहाँ छोइने ?
(३१)

"अनन्त रसकी सुधा हृदयमोहिनी पो म ता ।
सुरेश हरिकी छटा मकन पाउँछौ लौ कता ?
समुच्च मृदु भावनासित म दिव्य टूनाकन ।
सधैंभर भजे म छु प्रकृतप्राप्त आत्माकन ॥"
(३२)

"ममा शरम चित्तमा नरम रङ्गले आउँछ ।
कडा परुषता हुँदा दिल अनित्यले मोहिँदा ॥
म सत्य अनि नित्यकी मधुर मोहिनी हूँ बुझ ।
भनी मकन मृत्तिका नछुनु लाग्छ लज्जा अझ ॥"
(३३)

यही छ ध्वनि रूपको कृसुमतुल्यको यौवन ।
प्रदर्शन गरी गरी हृदय गर्छ आमन्त्रण ॥
अहो ! रुचिररूपकी मृदु शकुन्तला मोहिनी ।
यहाँ किन झरिन्‌ र को हृदय डाक्न आइन्‌ यिनी ॥
(३४)