Jump to content

Page:Shakuntala.pdf/90: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "नवम सर्ग पुष्वी) छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा । बसन्त छ परागमा, विहगका गला राममा ॥ प्रशाख तरु रम्य छन्‌ हरित रङ्ग वैशाखमा । विभाग वनका झुले मधुर रागका लागुमा ॥ छ काग पनि कोयली 0..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
नवम सर्ग
{{c|{{x-larger|'''नवम सर्ग'''}}}}
पुष्वी)
{{c|'''(पृथ्वी)'''}}
 
{{center block|
<poem>
छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा ।
छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा ।
बसन्त छ परागमा, विहगका गला राममा
::वसन्त छ परागमा, विहगका गला रागमा
प्रशाख तरु रम्य छन्‌ हरित रङ्ग वैशाखमा ।
प्रशाख तरु रम्य छन्‌ हरित रङ्ग वैशाखमा ।
विभाग वनका झुले मधुर रागका लागुमा ॥
::विभाग वनका झुले मधुर रागका लागुमा ॥
छ काग पनि कोयली
{{pcn|(१)}}
 
0)
 
डटे तरु फुली
 
'को्ये' को शब्द ली ।
 
नरम बैंसजादू बली ॥


छ काग पनि कोयली मधुर 'कोयँ' को शब्द ली ।
::डटे तरु फुली झुली नरम बैँसजादू बली ॥
नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली ।
नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली ।
फुलेर सुषमा झुली मृदुलताः लताको मिली ॥
::फुलेर सुषमा झुली मृदुलता लताको मिली ॥
()
{{pcn|()}}


कुरङ्गगवन रङ्ग भोजहुविहगना
कुरङ्गगवन रङ्ग भो बहुविहगका सङ्गमा ।
[हगका सङ्गमा ।
::प्रसङ्ग घुइरा चले कुसुमओठका रङ्गमा ॥
प्रसङ्ग घुइरा
अनङ्ग छ तरङ्गमा, प्रकृत सिर्जना ढङ्गमा ।
 
::उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥
।छिाजोटका
{{pcn|(३)}}
 
रङ्गमा ॥
 
अनङ्ग छ तरङ्गमा, प्रकृत
ढङ्गमा ।
उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥
(रो
 
वसन्त छ अनन्तको मधुर पन्ध झैं सन्तको ।
 
बली कुसुमवृन्तको हृदय दीप्ति झै अन्तको ॥


वसन्त छ अनन्तको मधुर पन्थ झैं सन्तको ।
::बली कुसुमवृन्तको हृदय दीप्ति झैं अन्तको ॥
खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको ।
खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको ।
::प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥
{{pcn|(४)}}


प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥
</poem>}}
८४)
 
दश

Latest revision as of 11:51, 2 March 2025

This page has been proofread
नवम सर्ग
(पृथ्वी)

छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा ।
वसन्त छ परागमा, विहगका गला रागमा ॥
प्रशाख तरु रम्य छन्‌ हरित रङ्ग वैशाखमा ।
विभाग वनका झुले मधुर रागका लागुमा ॥
(१)

छ काग पनि कोयली मधुर 'कोयँ' को शब्द ली ।
डटे तरु फुली झुली नरम बैँसजादू बली ॥
नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली ।
फुलेर सुषमा झुली मृदुलता लताको मिली ॥
(२)

कुरङ्गगवन रङ्ग भो बहुविहगका सङ्गमा ।
प्रसङ्ग घुइरा चले कुसुमओठका रङ्गमा ॥
अनङ्ग छ तरङ्गमा, प्रकृत सिर्जना ढङ्गमा ।
उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥
(३)

वसन्त छ अनन्तको मधुर पन्थ झैं सन्तको ।
बली कुसुमवृन्तको हृदय दीप्ति झैं अन्तको ॥
खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको ।
प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥
(४)