Jump to content

Page:Shakuntala.pdf/80: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "त्यस्ती जुहार घरमा हँसिली हुनाले । टूनासमान छविदार गयो अँधेरी ॥ दारिद्वय नै घन भयो र कुनेर हाँसे । लक्ष्मी बसिन्‌ अब मिलेर सरस्वतीमा ॥ (४०) ती गौतमी पनि बनी जननी तिनैकी । शिक्षा अमूल..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
त्यस्ती जुहार घरमा हँसिली हुनाले ।
त्यस्ती जुहार घरमा हँसिली हुनाले ।
टूनासमान छविदार
::टूनासमान छविदार गयो अँधेरी ॥
गयो
दारिद्र्य नै धन भयो र कुबेर हाँसे ।
अँधेरी ॥
::लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥
दारिद्वय नै घन भयो र कुनेर हाँसे ।
{{pcn|(४०)}}


लक्ष्मी बसिन्‌ अब मिलेर सरस्वतीमा ॥
(४०)
ती गौतमी पनि बनी जननी तिनैकी ।
ती गौतमी पनि बनी जननी तिनैकी ।
शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥
::शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥
मीठा प्रभावहरुका अब आज पाई ।
मीठा प्रभावहरुका अब आज पाई ।
छन्‌ मस्त, गीत रसिला उसमा सुनाई ॥
::छन् मस्त, गीत रसिला उसमा सुनाई ॥
(४१)
{{pcn|(४१)}}


मारेर सुस्त ठुँग्‌ मस्त हुँदी ठिटीका ।
मारेर सुस्त ठुँग मस्त हुँदी ठिटीका ।
मुद्रा मुनासरि सुकोमल केशमाथि ॥
::मुद्रा मुनासरि सुकोमल केशमाथि ॥
ती बाललाइ पृथिवी जननी बनेर ।
ती बाललाइ पृथिवी जननी बनेर ।
::बूढी लुटुक्कसँग फूल बनाइलिन्थिन् ॥
{{pcn|(४२)}}


बूढी नुटुक्कसँग फूल बनाइलिन्थिन्‌
राम्रा कथाहरु सुनी ऋषि कण्वबाट ।
()
::राम्रो लिएर शिशुचाल रमाइलोले ॥
ती कल्पनासरि भइन् रसिली सजीव ।
::देखेर झल्ल सब जो ऋषि थोर देख्थे
{{pcn|(४३)}}


राम्रा कथाहरु सुनी क्रषि कण्वबाट ।
यौटा थियो घरविषे मृग सानु बच्चा ।
राम्रो लिएर शिशुचाल रमाइलोले ॥
::कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥
ती कल्पनासरि भइन्‌ रसिली सजीव ।
 
देखेर झल्ल सब जो आ्राषि थोर देख्थे ॥
(४२)
यौटा थियो घरबिषे मृग सानु बच्चा ।
 
कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥
बढ्दै गएर दुइ साथ बसेर वार्ता ।
बढ्दै गएर दुइ साथ बसेर वार्ता ।
गर्थे, बुझेर मृगशावक दङ्ग पर्थ्यो ॥
::गर्थे, बुझेर मृगशावक दङ्ग पर्थ्यो ॥
 
{{pcn|(४४)}}
(४४)
तारा विभातहरुका सरि एकली भै।


एकान्तमा मृदुमुखी पनि हाँसिदिन्थिन्‌
तारा विभातहरुका सरि एकली भै ।
::एकान्तमा मृदुमुखी पनि हॉँसिदिन्थिन्
यौटा प्रभा सुनहला तब विश्वमित्र ।
यौटा प्रभा सुनहला तब विश्वमित्र ।
::स्वप्नासमान नव जागृत बन्न जान्थ्यो ॥
{{pcn|(४५)}}


स्वप्नासमान नव जागृत बन्न जान्ध्यो॥
</poem>}}
(४५)

Latest revision as of 17:28, 1 March 2025

This page has been proofread

त्यस्ती जुहार घरमा हँसिली हुनाले ।
टूनासमान छविदार गयो अँधेरी ॥
दारिद्र्य नै धन भयो र कुबेर हाँसे ।
लक्ष्मी बसिन् अब मिलेर सरस्वतीमा ॥
(४०)

ती गौतमी पनि बनी जननी तिनैकी ।
शिक्षा अमूल्य दिलको सब स्वर्गभन्दा ॥
मीठा प्रभावहरुका अब आज पाई ।
छन् मस्त, गीत रसिला उसमा सुनाई ॥
(४१)

मारेर सुस्त ठुँग मस्त हुँदी ठिटीका ।
मुद्रा मुनासरि सुकोमल केशमाथि ॥
ती बाललाइ पृथिवी जननी बनेर ।
बूढी लुटुक्कसँग फूल बनाइलिन्थिन् ॥
(४२)

राम्रा कथाहरु सुनी ऋषि कण्वबाट ।
राम्रो लिएर शिशुचाल रमाइलोले ॥
ती कल्पनासरि भइन् रसिली सजीव ।
देखेर झल्ल सब जो ऋषि थोर देख्थे ॥
(४३)

यौटा थियो घरविषे मृग सानु बच्चा ।
कच्चा उमेर दुइको अब प्रेस सच्चा ॥
बढ्दै गएर दुइ साथ बसेर वार्ता ।
गर्थे, बुझेर मृगशावक दङ्ग पर्थ्यो ॥
(४४)

तारा विभातहरुका सरि एकली भै ।
एकान्तमा मृदुमुखी पनि हॉँसिदिन्थिन् ॥
यौटा प्रभा सुनहला तब विश्वमित्र ।
स्वप्नासमान नव जागृत बन्न जान्थ्यो ॥
(४५)