Jump to content

Page:Prometheus.pdf/143: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
 
तिनमध्ये कनिष्ठहरूको नाम भयो टाइटान्‌
अजङ, महावीर, अति बलवान्‌ कनिष्ठतमको
नाम थियो क्रोनोस्‌ ।
+ + +
जसरी महीरुह-समूह
दारण गतिले-औँधीको हन्छ ध्वस्त, घनघोर
प्रभंजनका रुपैटाले शाखा ध्वस्त बनी रुर्दछ
घडाकसाथ महीवक्षमा; अनि त्यस बिध्नंस पछि
पतित तरुवरको ठाउँमा नित्य-प्रसविनी
प॒थिवी माता प्रसवाउँछिन्‌ नव विटपवर्ग,
अफ विशाल गात्र, नव बिहगनीड, महान्‌,
दोस्रा युगका सन्तान; त्यसरी जीयाले जन्माइन्‌
ती कनिष्ठवर्ग महावीर टाइटान्‌ ।
+ + +
ज्येष्ठपुत्रहरू ती जीयाका जब कैद परे,
जननीहृदय भो अति भरन, अति प्रकुपित;
जीयाको ! जस्तो शावक खोर परेकी सिंहिनी
अश्ुदशी, छटपट गर्दछे, ग्रीष्मबादलमनि
गर्जी घनघोर विरोध 1 गहतनरमिनादिनी
महाकाली जंगलकी त्यो, बिलास, बिलासमा
विजुलीको बोल्दी घराकम्प घोषमा "चोरहो !
कहाँ छ मेरो शेर शिशु ?" ...... त्यसरी वसुन्धरा
ज्वालामुखघोषले ठाउँ-ठाउँमा उरचिरिँदी
गर्जिन्‌ व्यर्ष । पितृप्रकोपले ? महापातालमा
कैद थिए जो मुक्त भएनन्‌ कहिल्यै ती बीर ।
+ + +
रुल्थिन्‌ रुष्ट जसनी जीया, पुत्रवियुक्ता सदा,
ज्येष्ठ पुत्रहरूको क्रुर कैदले सवेदना, '
जसरी रुन्छ बादलबाट वियुक्त पवन
"शावकभक्षी पशुराज युरानस तिनसँग
मर्दछ, मर्दख मन मेरो ! आफूभन्दा विक्रमी
होलान्‌ स्वपूत्र भनी यसरी डाहाले क्रर !
लौह क्रुरता तिनको, अवर्णनीय, ओह !
कति दुष्ट ! कति पाषाण-ढृदय; कस्ता बानु
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 17:00, 22 June 2025

This page has not been proofread

तिनमध्ये कनिष्ठहरूको नाम भयो टाइटान्‌
अजङ, महावीर, अति बलवान्‌ कनिष्ठतमको
नाम थियो क्रोनोस्‌ ।
+ + +
जसरी महीरुह-समूह
दारण गतिले-औँधीको हन्छ ध्वस्त, घनघोर
प्रभंजनका रुपैटाले शाखा ध्वस्त बनी रुर्दछ
घडाकसाथ महीवक्षमा; अनि त्यस बिध्नंस पछि
पतित तरुवरको ठाउँमा नित्य-प्रसविनी
प॒थिवी माता प्रसवाउँछिन्‌ नव विटपवर्ग,
अफ विशाल गात्र, नव बिहगनीड, महान्‌,
दोस्रा युगका सन्तान; त्यसरी जीयाले जन्माइन्‌
ती कनिष्ठवर्ग महावीर टाइटान्‌ ।
+ + +
ज्येष्ठपुत्रहरू ती जीयाका जब कैद परे,
जननीहृदय भो अति भरन, अति प्रकुपित;
जीयाको ! जस्तो शावक खोर परेकी सिंहिनी
अश्ुदशी, छटपट गर्दछे, ग्रीष्मबादलमनि
गर्जी घनघोर विरोध 1 गहतनरमिनादिनी
महाकाली जंगलकी त्यो, बिलास, बिलासमा
विजुलीको बोल्दी घराकम्प घोषमा "चोरहो !
कहाँ छ मेरो शेर शिशु ?" ...... त्यसरी वसुन्धरा
ज्वालामुखघोषले ठाउँ-ठाउँमा उरचिरिँदी
गर्जिन्‌ व्यर्ष । पितृप्रकोपले ? महापातालमा
कैद थिए जो मुक्त भएनन्‌ कहिल्यै ती बीर ।
+ + +
रुल्थिन्‌ रुष्ट जसनी जीया, पुत्रवियुक्ता सदा,
ज्येष्ठ पुत्रहरूको क्रुर कैदले सवेदना, '
जसरी रुन्छ बादलबाट वियुक्त पवन
"शावकभक्षी पशुराज युरानस तिनसँग
मर्दछ, मर्दख मन मेरो ! आफूभन्दा विक्रमी
होलान्‌ स्वपूत्र भनी यसरी डाहाले क्रर !
लौह क्रुरता तिनको, अवर्णनीय, ओह !
कति दुष्ट ! कति पाषाण-ढृदय; कस्ता बानु