Page:Prometheus.pdf/120: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
उच्च उच्च बन्दछ आत्मा सहनशील मानवको । | |||
तपको आत्मा हो दहन, अनि दहनउपर | |||
सहन, दहनअनुसार ! निकारनिहीन दु:ख | |||
शान्तिको महानिजय हो, बिश्वदशनउपर् ! | |||
लाचार छौँ हामी तिम्रो पीडाशयनमा, | |||
हाय, प्रमिस सह, प्रमियस सह हाय ! | |||
{{pcn|(३३)}} | |||
"सत्यपरायंण आट्माको एकाशपथ हो | |||
यही वेदना, यही ज्वाला ! यही युग, युगको दीप । | |||
सत्य सोजो बाटो छ स्वर्ग-साम्राज्यको, तर ठाडो । | |||
दुःख, दु:ख, दुःख यही छ संसार ! तर ध्येयहीन | |||
दु:ख, दु:ख हन् मूर्खका आह । आह, आदर्शशील | |||
दु:ख, दु:ख हुन् सीँढी, सीँढी स्वर्गारोहणका ! | |||
{{pcn|(३४)}} | |||
भ्विष्यवाणीले तिम्रो हुन्छ एक महासत्य । | |||
अन्धकार फार्दछ बर्तमान । हे व्यथित प्रमिधस, | |||
आकाशका कंपित अणमा अंकित हुन्छन् | |||
तिम्रा अमर विचार ! | |||
{{pcn|(३५)}} | |||
"अमृत छ तिम्रो भाव ! | |||
यो होम व्यक्तित्वको सत्यका लागि, प्रमिधस, | |||
बर्सेला प्रचुर कूरीमा मानब उपकारको वीर ! | |||
सृष्टिका जरा रसाउँछन् तिम्रा बचनरसले । | |||
सत्यका भीषण क्रियाले गिर्ला अवश्य | |||
असृत्यको उग्र शान ! होला गगन निर्मल !" | |||
{{pcn|(३६)}} | |||
यसरी बोले जलपरीहरू सब, सुन्दरी । | |||
तन उड्यो प्रमिथसको महाधोष त्यहाँ- | |||
अतट गराई फेनिल बीचिले आन्दोलित, | |||
अल्प-समयको श्रवण पञ्चम ! स्वल्पसमय | |||
शान्त अनिलले सुन्यो अनि सौ संका त्यहीँ । | |||
उठ्घो विश्वमा एक लहर असंतोषको, | |||
असत्यको विरुद्ध असंतोष ! आकाशले | |||
एक क्षणको पछि लियो प्रकृपित मुहार ! | |||
{{pcn|(३७)}} | |||
प्रमिथस बोले : "आत्मप्रकाशन, आत्मप्रकाशन ! | |||
हो, हो, हो ! आत्मप्रकाशन, एक आत्मप्रकाशन ! | |||
यही देवता अबरुद्ध रहेको हृदय, हृदयमा, | |||
लौह जंजीरले बद्ध, रोइरहेछ, बिलौनादार् ! | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:50, 22 June 2025
उच्च उच्च बन्दछ आत्मा सहनशील मानवको ।
तपको आत्मा हो दहन, अनि दहनउपर
सहन, दहनअनुसार ! निकारनिहीन दु:ख
शान्तिको महानिजय हो, बिश्वदशनउपर् !
लाचार छौँ हामी तिम्रो पीडाशयनमा,
हाय, प्रमिस सह, प्रमियस सह हाय !
(३३)
"सत्यपरायंण आट्माको एकाशपथ हो
यही वेदना, यही ज्वाला ! यही युग, युगको दीप ।
सत्य सोजो बाटो छ स्वर्ग-साम्राज्यको, तर ठाडो ।
दुःख, दु:ख, दुःख यही छ संसार ! तर ध्येयहीन
दु:ख, दु:ख हन् मूर्खका आह । आह, आदर्शशील
दु:ख, दु:ख हुन् सीँढी, सीँढी स्वर्गारोहणका !
(३४)
भ्विष्यवाणीले तिम्रो हुन्छ एक महासत्य ।
अन्धकार फार्दछ बर्तमान । हे व्यथित प्रमिधस,
आकाशका कंपित अणमा अंकित हुन्छन्
तिम्रा अमर विचार !
(३५)
"अमृत छ तिम्रो भाव !
यो होम व्यक्तित्वको सत्यका लागि, प्रमिधस,
बर्सेला प्रचुर कूरीमा मानब उपकारको वीर !
सृष्टिका जरा रसाउँछन् तिम्रा बचनरसले ।
सत्यका भीषण क्रियाले गिर्ला अवश्य
असृत्यको उग्र शान ! होला गगन निर्मल !"
(३६)
यसरी बोले जलपरीहरू सब, सुन्दरी ।
तन उड्यो प्रमिथसको महाधोष त्यहाँ-
अतट गराई फेनिल बीचिले आन्दोलित,
अल्प-समयको श्रवण पञ्चम ! स्वल्पसमय
शान्त अनिलले सुन्यो अनि सौ संका त्यहीँ ।
उठ्घो विश्वमा एक लहर असंतोषको,
असत्यको विरुद्ध असंतोष ! आकाशले
एक क्षणको पछि लियो प्रकृपित मुहार !
(३७)
प्रमिथस बोले : "आत्मप्रकाशन, आत्मप्रकाशन !
हो, हो, हो ! आत्मप्रकाशन, एक आत्मप्रकाशन !
यही देवता अबरुद्ध रहेको हृदय, हृदयमा,
लौह जंजीरले बद्ध, रोइरहेछ, बिलौनादार् !