Page:Prometheus.pdf/65: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(३०)}} | |||
"सुन् ए जिउस स्वर्गको, मेरो महामरुसिद्वान्त, | |||
सुनसान मेरो निकेतन । एकान्त जहान मेरा । | |||
निमिटान्न धन । अस्थि-खंड चर मेरो स्वरूप । | |||
धकधक मेरो जोश, हृदय केन्द्रमा पानी । | |||
कंटकमय मेरो रबास । गुलनुलको आत्मा । | |||
दूर, दूर मेरो क्रन्दन...आाती बिछाई भुइँमा | |||
कल्प, कल्प मेरो तपस्या स्वतत्वमा, स्वर्गराज । | |||
{{pcn|(३१)}} | |||
"निमिटान्तन डर-निमिटान्न आस-निमिटान्न | |||
सर्वस्व नरसेवामा-सुनसान मैरो साथी । | |||
अभित्र काराकोठरीभिन्र पवित्र रहुँला | |||
तेजोमय मानवमित्र, डरलाई जितेँ मेले । | |||
डर भनेको चीसो, हरियो शाद्वलकपन, | |||
पुथिवीका रौँका त्रास, अणु, अणु मेरा अभय, | |||
आफ्नो अस्तित्वउपरको त्यो जीन संदेह जितृँ । | |||
डर तबतक जबतक जीवन-सरिता ननुमी | |||
तीरमा उभिई काँप्छ मूर्ख, प्रत्येक धारमा, | |||
बेगदार, डुबिसकैको मानव सागरमा, | |||
निसास्सिन्न, निसास्सिन्न, म हुँ सागर-पौडाहा । | |||
म अगाध-डुबुल्की-मार, म सदा तयार, तयार, | |||
तयार उड्न, तयार बुड्न, तयार गुड्न, होस् | |||
जुन दिशा, जहाँ म आँधी उडाउँछु पैयाँमा, | |||
तयार छु काटिन, माटिन, फाटिन, लाटिन | |||
माटामा टवाङ्ट्वाङ्ती तीन टाउको थापी तयार, | |||
सुइरिन, रोपिन, शूलिन, घोचिन, सब तयार । | |||
कीलिन, कुल्चिइन, लौह पयरमा लहू हुन, | |||
तयार, तयार छ यो प्रमिर्थस, जाँचिन | |||
विश्वपरीक्षामा, विशवखलीमा, विश्ववल्लीमा, | |||
जिई, मरी, मरी, जिई, प्रमिस, छ तयार | |||
धुलिन सुन्निन जनताको निमित्त सदा । | |||
'मानवता' स्वणक्षिरमा अंकित अमेरट, | |||
हेर यो टाइटन उरलाई चिरेर चरक्क, | |||
सेवा मानवको मेरो मेवा-अरू गरल । | |||
{{pcn|(३२)}} | |||
"शान्ति सडल हो बस्तु- भ्रान्तिकी महारानी । | |||
क्रान्ति कान्ति हो, क्रान्ति, त्यो पोखरी बेग्रोत । | |||
पानी-कैद, म्याउमती, लमखुट्राकी जननी, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:12, 6 June 2025
(३०)
"सुन् ए जिउस स्वर्गको, मेरो महामरुसिद्वान्त,
सुनसान मेरो निकेतन । एकान्त जहान मेरा ।
निमिटान्न धन । अस्थि-खंड चर मेरो स्वरूप ।
धकधक मेरो जोश, हृदय केन्द्रमा पानी ।
कंटकमय मेरो रबास । गुलनुलको आत्मा ।
दूर, दूर मेरो क्रन्दन...आाती बिछाई भुइँमा
कल्प, कल्प मेरो तपस्या स्वतत्वमा, स्वर्गराज ।
(३१)
"निमिटान्तन डर-निमिटान्न आस-निमिटान्न
सर्वस्व नरसेवामा-सुनसान मैरो साथी ।
अभित्र काराकोठरीभिन्र पवित्र रहुँला
तेजोमय मानवमित्र, डरलाई जितेँ मेले ।
डर भनेको चीसो, हरियो शाद्वलकपन,
पुथिवीका रौँका त्रास, अणु, अणु मेरा अभय,
आफ्नो अस्तित्वउपरको त्यो जीन संदेह जितृँ ।
डर तबतक जबतक जीवन-सरिता ननुमी
तीरमा उभिई काँप्छ मूर्ख, प्रत्येक धारमा,
बेगदार, डुबिसकैको मानव सागरमा,
निसास्सिन्न, निसास्सिन्न, म हुँ सागर-पौडाहा ।
म अगाध-डुबुल्की-मार, म सदा तयार, तयार,
तयार उड्न, तयार बुड्न, तयार गुड्न, होस्
जुन दिशा, जहाँ म आँधी उडाउँछु पैयाँमा,
तयार छु काटिन, माटिन, फाटिन, लाटिन
माटामा टवाङ्ट्वाङ्ती तीन टाउको थापी तयार,
सुइरिन, रोपिन, शूलिन, घोचिन, सब तयार ।
कीलिन, कुल्चिइन, लौह पयरमा लहू हुन,
तयार, तयार छ यो प्रमिर्थस, जाँचिन
विश्वपरीक्षामा, विशवखलीमा, विश्ववल्लीमा,
जिई, मरी, मरी, जिई, प्रमिस, छ तयार
धुलिन सुन्निन जनताको निमित्त सदा ।
'मानवता' स्वणक्षिरमा अंकित अमेरट,
हेर यो टाइटन उरलाई चिरेर चरक्क,
सेवा मानवको मेरो मेवा-अरू गरल ।
(३२)
"शान्ति सडल हो बस्तु- भ्रान्तिकी महारानी ।
क्रान्ति कान्ति हो, क्रान्ति, त्यो पोखरी बेग्रोत ।
पानी-कैद, म्याउमती, लमखुट्राकी जननी,